शनिबार २३ मंसिर २०८०

फ्लोरिडा (एजेन्सी) / अमेरिकामा फेरि पनि गो’ली च’ले को छ । फ्लोरिडा राज्यको मियामीमा आइतबार बिहान गो’ली च’ल्दा दुई व्य’क्तिको मृ’त्यु भएको छ भने २० भन्दा बढि मानिसहरु घा’इ ते भएका छन् ।

स्थानीय प्रह’रीका अनुसार स्पोर्ट कारमा आएका तीन व्यक्तिले कारबाट बाहिर निस्केर भी’डमा अ’न्धा धु’न्ध गो’ली हा’नेका थि’ए । आइतवार बिहानमा एल मुला बैंक्वेट हलको बाहिरपट्टी भएको एउटा भी’डमा गो’ली चलाइएको थियो ।

मियामीको डेड प्र’ह री विभागका निर्देशक अल्फ्रेडो ‘फ्रेडी’ रामिरेज तृतीयले ट्वीट गरेका छन् । शनिबार, मियामीको एक पर्यटकीय क्षेत्र नजिकै बन्दु’कधारीले गो’ली चला’उँदा कम्तिमा सात व्य’क्तिहरु घा’इ ते भएका थिए । सो ट्वीटमा उल्लेख भएकोभन्दा बढि नै मानिसहरु त्यहाँ घा’इ ते भएको त्यहाँका अधिकारीहरुले समाचारमा बताएका छन् ।

ब’न्दु क हिं’साको कारण अमेरिकामा वार्षिक रूपमा सयौँको मृ’त्यु र हजारौं घा’इ ते हुने गरेका छन् । हालै अमेरिकामा गो’ली हा’नी नागरिकको ह’त्या गर्ने क्रम व्या’पक बनेपछि राष्ट्रपति जो बाइडेनले गत महिना सम्बोधन गर्दै यस्ता आक्रम’णकारीहरु राष्ट्रको क’लङ्क नै भएको बताएका थिए ।

७६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया