आइतबार ०७ आश्विन २०८०

काठमाडौं / मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जना नयाँ को’रोना संक्र’मित फे’ला परेका छन् । मुलुकभर १० हजार ९८६ नमुनाहरुको पीसी’आर परी’क्षण गर्दा ३ हजार ७०२ जना र १ हजार ७८४ जनाको एन्टि’जेट परी’क्षण गर्दा ६ सय ६७ जनामा को’रोना संक्र’मण पु’ष्टि भएको हो ।

स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर को’रोना संक्र’मणका कारण १०९ जनाको मृ’त्यु भएको छ । त्यस्तै, ६ हजार २०५ जना को’रोना संक्रम’णमुक्त भएका छन् ।

७३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया