
वासिङ्टन (एजेन्सी) / एउटा सानो सेस्ना जेट बिमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घट’नाग्रस्त हुँदा त्यसमा स’वा र स’बैको मृ’त्यु भएको अधिकारीहरुले बताएका छन् ।
सेस्ना सी-५०१ विमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घट’नाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना बिमानस्थलबाट उ’डेको केही समयभित्रै बिमान पो’ख’रीमा ख’से को उल्लेख छ ।
उद्धारक’र्मीका अनुसार बिमानमा सवार सबै सात जनाको ज्या’न गएको छ । संघीय हवाई उड्डयन प्रशासनले बिमान दुर्घट’नाका बारेमा अनुस’न्धान शुरु भइसकेको जनाएको छ ।