शनिबार २३ मंसिर २०८०

बाजुरा / जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा गएराति पहिरो खस्दा पाकेको गहुँबाली ब’गाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहि’रो गएपछि गहुँ, जौँ ब’गाएको हो ।

अविरल वर्षाले वाइकुलो नजिकै प’हिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरु’पमा क्ष’ति पुर्याएको त्यहाँका स्थानीयवासीहरुले बताएका छन् । वर्षाले घट्टेखोलाबाट वाइसम्मको सिँचाइ कुलोमा पानीको बहाव बढेपछि कुलोमुनिबाट प’हिरो बगेको त्यहाँका स्थानीयवासीको भनाइ छ ।

पहिरोले पाकेको गहुँबाली ब’गाएपछि किसान चि’न्ति त भएका छन् । बाली भित्र्याउने समयमा भित्र्याउनै नपाई प’हिराले कोरी लुछी बगा’एपछि किसानलाई भो’क म’रीको चि’न्ता बढेको छ । उक्त स्थानका करिब २० परिवारको गहुँ, जौँ बालीमा क्ष’ति पुर्याएको स्थानीयवासीले बताएका छन् ।

पाकेको बाली भित्र्याउन तयार रहेका किसानको बाली एक्कासी पहि’रोले ब’गाएपछि बाली भित्र्याउने सपना प’हिरोले गु’माइदिएको छ । एकातिर दोस्रो भेरि’यन्टका रूपमा फैलिरहेको को’रोना भाइ’रसको चि’न्ता छ, भने अर्कोतिर झन् अब बाली नै न’ष्ट पारेपछि भो’कमरीको चि’न्ताले किसानलाई पिरो’लेको छ ।

२० घर उ’च्च जो’खिममा

अविरल वर्षा नरोकिएमा पहिरो पुनः जाने सम्भावना बढेको छ । यसका कारण २० घर पहिरोको उ’च्च जो’खिममा रहेको स्थानीयवासी मेघराज शाहीले जानकारी दिनुभएको छ । उहाँका अनुसार गाउँमाथि रहेको खेतबारीमा पाकेको गहुँ, जौँलगायत बाली न’ष्ट पारिसकेको र अझै वर्षा नरोकिएमा प’हिरो आएर घर बगाउने जो’खिम रहेको शाहीको भनाइ छ ।

पहिरोको उ’च्च जो’खिममा रहेका घरपरिवारलाई त’त्काल घर खाली गरी सुरक्षित स्थानमा बस्न लगाइएको छ । खेतीयोग्य जमिनसमेत पूरै बगा’इसकेको र घर पनि पहि’रोको उ’च्च जो’खिममा रहेको उक्त स्थानका बासिन्दालाई ठूलो स’ङ्कट सिर्जना भएको छ ।

को’रोना महा’मारीले सङ्क’ट सिर्जना भएको बेला निरन्तरको अविरल वर्षाले समेत क्ष’ति पुर्याउन थालेपछि बाजुरामा थप स’मस्या हुन थालेको छ । वर्षायाम नजिकिएसँगै बाजुराका अधिकांश स्थानका बासिन्दालाई चि’न्ता बढ्न थालेको छ । – फाई’ल तस्वि’र

९११ पटक हेरिएको

तपाईको प्रतिक्रिया