आइतबार १७ मंसिर २०८०

काठमाडौ / नेपाल चिकित्सक संघले चर्चित कमेडियन आदर्श मिश्रालाई कारवा’ही गर्नुपर्ने माग गरेको छ । चिकित्सक संघले शनिवार विज्ञप्ती जारी गरेर यस्तो आग्रह गरेको हो ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी क्षेत्रीय अस्पतालको लाप’रवाहीका कारण आफ्ना बुवाको नि’ध न भएको भन्दै चर्चित कमेडियन आदर्श मिश्रााले केही दिन यता सामाजिक सञ्जालमा आफ्नो भनाई सार्व’जनिक गर्दै आएका थिए ।

चिकित्सकको लाप’रवाही भएको आ’रोप लगाएर सामाजिक संजालमा पोष्ट गरेको भन्दै संघले कार’वाहीको मा’ग गरेको हो । आफ्नो बुवाको नि’ध न भएको भोलीपल्ट मिश्राले उपचा’रका क्रममा आफुले पाएको स’मस्याका बारेमा भिडियो सार्वजनिक गरेका थिए ।

उनले भनेका थिए, त्यहाँका नर्सले डा’क्टरका अगाडि डाय’लासिस मेसिन ४ घण्टाका लागि सेट गर्ने, तर डाक्टर हिँड्ने बित्तिकै ३ घण्टामा झार्ने सम्म पनि गरे । उनीहरूलाई घर जान हतार थियो होला, तर उनीहरूका कारण आज मेरो बुबा भने घर फर्किन पाउनुभएन ।’

५२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया