आइतबार १७ मंसिर २०८०

काठमाडौँ / जसपाको उपेन्द्र यादव प’क्षले शुक्रबार सार्वजनिक गरेको राजनीतिक प्रतिवेदनमा केपी ओली नेतृत्वको सरकारबाट केही प्रशासनिक मा’ग सम्बोधन भएपनि राजनीतिक मा’ग मु’द्दा सम्बोधन हुन्छ भनेर सोच्नु हा’निकारक भएको निष्कर्ष निकालेको छ ।

जसपाकै महन्थ ठाकुर–राजेन्द्र महतो प’क्षले ओली सरकारले आफ्ना मा’ग मु’द्दा सम्बोधन गरेको भन्दै सरकारमा जान तयार रहेको बेला यादव प’क्षले यस्तो निष्कर्ष निकालेको हो ।

यादव प’क्षले पास गरेको राजनीतिक प्रतिवेदनमा ओलीको आलो’चना गर्दै संवैधानिक व्यवस्थाको ओभरल्यापलाई पुनः लिकमा ल्याउन काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल प’क्षसँग सहकार्य गर्न जरुरी रहेको उल्लेख छ । यो समा’चार आ’जको नागरिक दैनि’कमा छ ।

४२० पटक हेरिएको

तपाईको प्रतिक्रिया