
धनुषा / गाउँमै मिलाउन खोजिएको सामू’हिक बला’त्कार प्रयासको घट’नामाथि प्रह’रीको हस्त’क्षेपपछि मु’द्दा द’र्ता भएको छ । सबैला नगरपालिकामा एक १७ वर्षीया किशो’रीमाथि सामू’हिक बला’त्कार प्रयास भएको थियो । उक्त घ’ट ना सार्वजनिक भएपछि स्थानीय केही नेताहरूले गाउँमै मि’ला उन द’बा ब दिएका थिए ।
सबैला–१२ रघुनाथपुर बस्ने तीन यु’वाले किशो’रीलाई बला’त्कार प्रयास गर्दै भिडियोसमेत खिचेको पी’डि त किशो’रीले जनाएकी छन् । पी’डित किशो’रीका परिवारजनले इलाका प्र’ह री कार्यालय सबैलामा जेठ १३ गते आरो’पित तीन युवा गाउँकै १८ वर्षीय राजु पासवान, १९ वर्षीय जितेन्द्र पासवान र २० वर्षीय अजित पासवान वि’रु द्ध उ’जु री द र्ता गराएका छन् ।
जेठ १२ गते दिउँसो खेत ग’एकी किशो’रीलाई ती युवाले सामू’हिक बला’त्कार प्रयास गरेको पी’डितले बताइन् । घ’ट ना लगत्तै आरो’पित तीनै जना युवा फ’रा र रहेकाले उनीहरूको खोजी भइरहेको इलाका प्र’ह री कार्यालय सबैलाका प्र’ह री निरीक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।
प्रेस मञ्च प्रदेश २ का कार्यवाहक अध्यक्ष तथा सबैलाका बासिन्दा सुरेश यादवका अनुसार घ ट’नापश्चात् पी’डि त परिवारलाई गाउँमै मि’ल्न स्थानीय केही नेताले द’बा ब दिँदै आएका थिए । उहाँले भन्नुभयोे, “पी’डि त प’क्षलाई स्थानीय केही नेताले मि’ल्न द’बा ब दिएर पञ्चायत बसाएको थाहा पाएपछि मैले नै प्रह’रीलाई खबर गरेँ ।
जानकारी पाएलगत्तै पञ्चायतमै प्रह’रीको टोली पुगेर हस्त’क्षेप गरेको छ ।” अहिले घट’नाको मु’द्दा द’र्ता भएको छ । फ’रा र आरो’पीहरुको खो’ज त’ला स भइरहेको प्रह’रीले जनाएको छ ।