शनिबार २३ मंसिर २०८०

जनकपुरधाम / को’रोना महामा’रीले सबै क्षेत्र प्रभा’वित भएको छ । कैयौँको रोजीरोटी खो’सिएको छ । दैनिक ज्याला मजदूरी गर्नेलाई बिहान–बेलुका हातमुख जो’र्न धौ’धौ छ । सङ्क्र’मितले अस्प’तालमा भी’ड भएर उप’चारका लागि श’य्या (बे’ड) नपाएको अवस्था छ भने उप’चारका नाममा आइ’सी यू र भेन्टिले’टरको सुविधा भएको अस्प’ताललाई दैनिक रु २५ हजारदेखि ५० हजार बढिसम्मको च’र्को शुल्क तिर्न मानिसहरु बा’ध्य छन् ।

दैनिक को’रोना सङ्क्र’मणले मानिसको मृ’त्यु हुने क्रम रो’किएको छैन । बुधबार मात्रै धनुषामा को’रोना सङ्क्रम’णका कारण जनकपुरधामको विभिन्न अस्पता’लमा उपचा’ररत रहेका चार जनाको मृ’त्यु भयो । मृ’त्यु हुनेमा दुई पुरुष र दुई महिला रहेको जिल्ला को’भिड–१९ स’ङ्कट व्यव’स्थापन समिति धनुषाले जनाएको छ ।

यस्तो भयाव’ह अवस्थामा मानिस मु का’बि ला गर्दै जीव’नयापन गर्नुपरेको छ । को’रो ना कह’रको एकातिर मानिस जेनतेन सा’मना गरिरहेको छ भने को’रोनाबाट मृ’त्यु भएपछि श’व जला’उनका लागि पनि सा’स्ती भोग्नुपरेको पी’डितहरूको गु’नासो छ । जनकपुरधामस्थित स्वर्गद्वा’री (आ’र्यघाट)मा एउटा श’व जला’उनका लागि रु १५ देखि १७ हजारसम्म बुझा’उनुपरेको गु’ना सो पी’डितको छ ।

मङ्गलबार जनकपुर–१६ का एक व्यक्तिले स्वर्गद्वा’रीमा बुवाको श’व व्यव’स्थापन गर्न जाँदा रु १५ हजार ति’र्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयोे, “अस्प’तालमा बुवाको उपचा’रका लागि लाखौँ खर्च ग¥यौँ । तर बुुवालाई ब’चाउन सकि’एन, कोरो’नाले बुवालाई लिएर गयो । अन्तिममा दाहसं’स्कार गर्दासमेत चर्को शु’ल्क ति’र्नुप¥यो ।”

उहाँले पी’डामाथि पी’डा थपि’एको बताउँदै भन्नुभयो, “को’रोना महा’मारीका कारण लगभग एक महिनादेखि सबै कामधन्दा ब’न्द भएर आम जनताको कमाई ब’न्द छ, घरपरिवारको दैनिक गु जा’रा गर्न पनि धौ’धौ छ, लाखौँ ऋण गरेर बुवाको उप’चार गरायौँ ।” उहाँले यस्तो महामा’रीका बेला राज्यको तर्फबाट कम्तीमा श’व व्यव’स्थापन हुनुपर्ने बताउनुभयो । उहाँको कथन थियोे, “कोरो’नाकालमा श’व व्यव’स्थापन निःशुल्क वा आफूखुशी दिने व्यवस्था हुनुपर्दछ ।”

जनकपुरधामस्थित स्वर्गद्वा’रीले श’व व्यस्था’पनका लागि दाउरालगायत सामग्रीको नाममा प्रतिश’व रु १४ देखि १७ हजार लिने गरेको पाइएको छ । स्वर्गद्वा’रीको ठे’क्का लिएका जनकपुरका जबाहर शर्माले उक्त दरको रकम लिएको स्वीकार गर्नुभयो ।

शर्माले सामान्य दिनमा बढीमा रु १० हजारसम्म शुल्क लिने गरे पनि अहिले अलि महङ्गो लिएको बताउनुभयो । ठेकेदार शर्माले भन्नुभयो, “को’रोना का’लमा सबै सामग्री महङ्गो छ, दा’उ रा पाइरहेको छैन, गाउँगाउँ डुलेर दा’उरा जोहो गर्नुपर्छ, खर पनि सबै ठाउँमा पाइँदैन, फेरि को’रोनाबाट मृ’त्यु भएको श’व व्यवस्थापन गर्ने काम पनि त्यत्तिकै जोखि’मपूर्ण छ । त्यसकारण अहिले सामान्य दिनभन्दा अलि बढी रकम लिनुपर्ने बा’ध्यता छ ।”

ठेकेदार शर्माको अनुसार मासिक रु साढे सात हजारमा स्वर्गद्वा’रीको ठे’क्का लिएको बताउँदै उहाँले भन्नुभयो, “सामान्य दिनमा हप्तौँसम्म एउटा पनि श’व आउँदैन, अहिले दैनिक औसतमा छ ओटासम्म आउने गरेको छ जसको व्यवस्था’पनका लागि पनि कर्मचारी थपेर बढी राख्नुपरेको छ”, उहाँले आफूले त कुनै बढी खर्च नलिएको बरु सामाजिक कार्य गरिरहेको दा’बी गर्नुभयो ।

शर्माले यदि मृ’तकका परिवारजनले दाउ’रालगायत सामग्री आफैँ व्यवस्था’पन गरे कुनै शुल्क नलाग्ने जानकारी दिनुभयो । को’रोना क’हरमा आर्थिक सम’स्यामा रहेका जनतासँग च’र्को शुल्क लिई व्यवस्थाप’नको नाममा च’र्को मूल्य लिनु दुः’खद् रहेको सर्वसाधारणको भनाइ छ ।

मानव अधिका’रकर्मी तथा इन्सेकका प्रदेश नं २ संयोजक राजु पासवानले यस्तो विप’तका बेला श’व व्यव’स्थापनको जिम्मा राज्यले लिनुपर्ने बताउनुभयो । अधिका’रकर्मी पासवानले भन्नुभयोे, “यस्तो आप’तविपतका बेला राज्यले आफ्नो उपस्थिति आम जनताले महसुस गर्नका लागि पनि यसको जिम्मेवारी लिनुपर्दछ ।” उहाँले कोरो’नाबाट मृ’त्यु भएकाहरूको श’व व्यवस्था’पनमा लाग्ने खर्च प्रदेश सरकारले उपलब्ध गराउन मा’ग गर्नुभयो । (news 24 nepal बा’ट)

८७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया