
नेपालगञ्ज / उप’चारका क्रममा को’रो ना संक्र’मित बिरा’मीको मृ’त्यु भएको निहुँमा आफन्तले हा ;तपा;त गर्दै ल’खेटे’पछि भेरी अस्प’ताल नेपालगञ्जका चिकि’त्सक तथा स्वा’स्थ्यकर्मीले ज्या’न जो’गाउनका लागि एक त’ला माथिबाट कु’द्नु परेको थियो ।
अस्प’तालका चिकि’त्सकका अनुसार करिब साढे ९ बजेतिर कोभिड वार्डमै आएर स्वास्थ्य’कर्मीमा’थि कु’ ट’ पि; ट गर्न थालेपछि ज्या’न जोगा’उन चिकि’त्सक तथा न’र्सहरुले एक त’ला मा’थिबाट कु’द्नु परेको हो ।
ड्यु’टीमै रहँदा हा’ त’पा’ त हुन लागेपछि अस्प’तालका डा चन्द्र प्रकाश साहु, स्टाफ नर्स अश्विनी गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठले ज्या न जो’गाउनका लागि अस्प’तालको एक तला मा’थिबाट यसरी भा’ग्नु परेको हो । स्वा’स्थ्य खबरका अनुसार ती बिरा’मीलाई दाङबाट रे’फ र भएर १० दिन अघि यहाँ ल्याइएको थि’यो ।
उहाँको अवस्था सि रि’य स भएर सुरुदेखि नै आ ई’सीयूमा राखिएको थियो । उहाँहरुले यही (भेरी अस्प’तालमै) राखेर उप’चार गर्ने भन्ने निर्णय गरेपछि १० दिन अघि देखि नै आ इ’सी यूमा राखेर उहाँको उप’चार भइरहेको थियो।
आज (बिहीबार) राति ९ बजेतिर उहाँको अवस्था एकदमै ना’जु क भयो । एउटै वार्डमा दुईजना बि’रा मी एकैपटक सि’रियस थि’ए । मैले एकजना बि’रा मी हेर्दै थिए । मेरो साथीले दाङको बि’रा मी हेर्दै हुनुहुन्थ्यो । उहाँहरुको अवस्था सि’रियस भएर भेन्टि’लेटरमा राख्ने कुरा भयो । उहाँलाई भेन्टिले’टरमा राख्न लैजाने तयारी गर्दागर्दै मृ’त्यु भयो ।
बिरा’मीका आफन्तले पहिलेदेखि नै हाम्रो बिरा’मीलाई केही भयो भने हामी तपाईंलाई छो’ड्दैनौं भनेर ध’म्काउँथे । बिरा’मीको मृ’त्यु हुनेवि’त्तिकै उहाँको आफन्तलाई जानकारी गराइयो । त्यसपछि एकैपटक ८–१० जना व्यक्तिहरु ग्रुपमा आएर ड्यु’टीमा रहेका एकजना स्टाफको घाँ ;टी समा’ते । पि’ट्न था’ले । त्यसपछि ड्यु’टीमा रहेका अन्य चिकि’त्सक र न’र्सहरु क्या’विन भित्र जानुभयो ।
मृ त’कका आफन्तहरुले क्यावि’नको ढोका भाँ’चेर भित्र आएपछि त्यहाँ हुनुभएका एकजना डा’क्टर र ३ जना न’र्स बाथरु’ममा जानुभयो । मृ त’कका आफन्तहरुले बाथरुमको पनि ढोका फो’ड्न लागेपछि बा थ’रु मको झ्यालबाट बाहिर निस्केर अस्प’ताल भवनको एक तला माथि करिब २० मिटरको हा’इटबाट हा’ ‘मफा’ ‘लेर ज्या’न जोगा’उनुभयो।
सो क्रममा एकजनाको खुट्टामा चो ‘ट पनि लागेको छ । पछि मृ’त’कका आफन्तहरुले बाहिर आएर पनि झ’ग’डा गर्नुभयो । झ’ग’डा गर्ने ब्यक्ति नेता नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शंकर पोखरेलका नजिकको मान्छे भएको खुलासा भएको छ ।
डा’क्टर देवेन्द्र आचार्यले फेसबुकमा लेख्नु भएको छ, ‘यो अ’परा’धीलाई के गर्दा ठिक होला भेरी अस्पता’लमा स्वास्थ्य’कर्मी माथी हा’ ‘त पा’ ‘त गर्ने प्रमुख अभि’युक्त उहाँ हुनुहुन्छ मान ब रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शंकर पोखरेलको मान्छे ।
अस्प’तालमा कार्यरत न’र्स हरूले सुर’क्षाको ग्यारे’न्टी हुनुपर्ने मा’ग राखेका छन् । चिकि’त्सक र न र्स माथि यसो गर्ने तीन जना मृ’त कका आफन्तलाई गए राति नै प्रह’रीले निय’न्त्रणमा लिएर जिल्ला प्रह’री कार्यालयमा राखेको बाँकेका प्रह’री उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।
घट’नाको छा’नबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा सात सदस्यीय छा’नबिन समिति गठन गरिएको छ । नेपाल न’र्सिङ सङ्घ बाँकेकी अध्यक्ष लक्ष्मी केसी वलीले भेरी अस्प’तालमा शृङ्ख’लाबद्ध रूपमा स्वा’स्थ्यकर्मीमाथि भएका घट’नाले काम गर्ने वातावरण नभएको बताउँदै घट’नामा संलग्न दो’षीमाथि कारवा’ही गरी स्वा’स्थ्यकर्मीलाई शान्तिपूर्ण वातावरणमा निर्भि’कताका साथ काम गर्ने वातावरण मिलाउन मा’ग गर्नुभयो ।