
नेपालगञ्ज / बाँके जिल्लाको नेपालगञ्जस्थित भेरी अस्प’तालमा दाङका एक जना को’रोना सङ्क्र’मितको उप’चारका क्रममा मृ’त्यु भएपछि आफन्तले स्वास्थ्य’कर्मीमाथि हा’तपा’त गरेका छन् ।
गत जेठ ४ गते अस्प’तालमा भर्ना हुनुभएका दाङका को’रोना सङ्क्र’मित बि’रा मीको अवस्था ग’म्भीर भएपछि चिकित्स’कले भेन्टिले’टरमा राखेर उप’चार गर्ने क्रममा गए राति करिब ८ बजे मृ’त्यु भएपछि स्वा’स्थ्यकर्मीको लापर’वाहीले मृ’त्यु भएको भन्दै आफन्तले यस्तो गरेको भेरी अस्प’ताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत’कका आफन्तले भेन्टि’लेटरमा राखेका कारण बिरा’मीको मृ’त्यु भएको भन्दै डा चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमा’थि य’सो गरेका हुन् । मृत’कका छोरा र दुई भाइले ड्युटीमा रहेका चिकि’त्सक साहु र नर्स’माथि यस्तो घ’ट ना घटा’एपछि त’ना’व भएको थियो ।
बिरा’मीको अवस्था ग’म्भीर रहेकाले चिकि’त्सकले भेन्टि’लेटरमा राखेर बचा’उने प्रयत्न गर्दागर्दै बिरा’मीको ज्या’न गएको उहाँको भनाइ छ । बिरा’मीको मृ’त्युपछि रिसा’एका आफन्तले स्वास्थ्य’कर्मीमाथि कुट’पिट गर्नुका साथै अस्प’तालको आइ’सीयू कक्षमा तो ‘ड ‘फो ‘ड गरेका छन् ।
ड्युटीमा खटिएका बेला आफूमाथि यस्तो भएपछि अस्पता’लभित्र स्वास्थ्य’कर्मीको भा’ गा’ भा’ ग भएको अस्प’तालका नर्सिङ अधिकृत शीला शर्माले जानकारी दिनुभयो । घट’नामा चार नर्सि’ङ स्टाफ र एक चि’कित्सक घा’इते हुनुभएको छ । घट’नालगत्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्र’ह री उपरीक्षक ओमबहादुर रानालगायतको टोली अस्प’तालमा पुगेको थियो ।
अस्प’तालमा कार्यरत नर्स’हरूले आफूहरूलाई काम गर्ने ठाउँमा सुर’क्षाको ग्या’रेन्टी हुनुपर्ने मा’ग राखेका छन् । चिकि’त्सक र नर्स’माथि यसो गर्ने तीन जना मृत’कका आफन्तलाई गए राति नै प्रह’रीले नियन्त्र’णमा लिएर जिल्ला प्र’ह री कार्यालयमा राखेको बाँकेका प्र’ह री उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।
घट’नाको छा’नबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा सात सदस्यीय छान’बिन समिति गठन गरिएको छ । नेपाल नर्सि’ङ सङ्घ बाँकेकी अध्यक्ष लक्ष्मी केसी वलीले भेरी अस्प’तालमा शृङ्ख’लाबद्ध रूपमा स्वास्थ्यक’र्मीमाथि भएका घट’नाले काम गर्ने वातावरण नभएको बताउँदै घट’नामा संलग्न दो’षीमाथि कार’वाही गरी स्वास्थ्य’कर्मीलाई शान्ति’पूर्ण वातावरणमा निर्भि’कताका साथ काम गर्ने वातावरण मिलाउन मा’ग गर्नुभयो ।