
काठमाडौं / नेपाली काँग्रेसका युवा नेता एवं पूर्व स्वा’स्थ्य मन्त्री गगन थापाले को’रोना निय’न्त्रणका लागि सरकारले लगाएको निषे’धाज्ञामा सन्तुलन मिलाउनुपर्ने कुनैपनि कुराहरु नमि’लेको प्रष्ट भएको बताउनु भएको छ ।
को’रोनाको दोस्रो लहर नेपालमा आइपुग्नुभन्दा अगाडि नै जो’गिने थुप्रै समय पाउँदा पाउँदै पनि सरकारी लापरबा’हीका कारण नेपालीहरुले आजको यो अवस्था भोग्नुप’रेको उहाँले बताउनुभएको छ । दोस्रो लहर नेपालमा आइसकेपछि पनि सरकारका तर्फबाट गर्नुपर्ने थुप्रै कामहरुबाट यो सरकार पछि सरेको उहाँको भनाइ छ ।
उहाँले गत सालको लकडा’उनमा पनि सरकार प’क्षबाट सांसदको अपह’रण भएको र यसपटक पनि सरकारको अभिष्ट सही नदेखिएको उहाँको त’र्क छ । अहिलेको केपी ओली नेतृत्वको सरकार जनताको स्वास्थ्य’प्रति कहिल्यै पनि ग’म्भिर नभएको र यस्तो महा’मारीको बेलामा पनि सरकार र सरकारमा सहभागी मन्त्रीहरुले आफूले कसरी फाइदा लिन सकिन्छ भन्नेतर्फ मात्रै ध्यान दिने गरेको उहाँको भनाइ रहेको छ ।
news 24 टेलिभिजनको कार्यक्रम ‘सिधाकुरा जनतासँग” मा कुराकानी गर्दै उहाँले सबैतिरबाट विश्वास गुमाइ’सकेको यो सरकार विप’क्षीमाथि बर्बरा’उन थालेको उल्लेख गर्दै को’रोना नियन्त्रणमा विप’क्षीलाई दो’ष दिनु ग’ल्ती भएको बताउनुभयो । कुराकानीको विस्तृत अंश हेर्नका लागि तलको भिडियो खोलेर हेर्नु’होस् :