शुक्रबार १७ आषाढ २०७९

काठमाडौं / चर्चित गायक प्रमोद खरेल को’रो ना संक्रम’णमुक्त भएका छन् । दोस्रो पटक को’रो ना पुष्टि भएपछि आइसो’लेसनमा बस्दै आएका गायक खरेलले सोसल मिडिया फेसबुकमार्फत् कोरो’नामुक्त भएको जानकारी गराएका हुन् ।

गायक खरेलले भनेका छन्, ‘आठ महिनाको अन्तरमा दुई चोटी आक्र’मण गर्यो कोरो’नाले । पहिलो डो’ज भ्या’क्सिन पनि लाएकै हो, तर पनि आएरै छोड्यो । र, आज आइसो’लेशनबाट मु’क्त भइयो ।’

गायक खरेलले आफ्नो उप’चारमा सहयोग गर्ने डा. सौरभ श्रेष्ठलाई धन्यबाद दिएका छन् । साथै, उनले आफ्नो साथीहरु मनिष, किरण केसी र बहिनी मञ्जुलाई पनि धन्यबाद दिएका छन् । त्यस्तै, उनले को’रो ना भाइर’सविरुद्धको भ्या’क्सिन लगाएपनि स’चे त र सुरक्षित रहन सबैलाई आग्रह पनि गरेका छन् ।

४३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया