बुधबार २२ मंसिर २०७८

आज श्री शाके १९४३ बि.स.२०७८ साल जेष्ठ १४ गते शुक्रबार इश्वी सन २०२१ मे २८ तारीख जेठ कृष्णपक्ष द्वितीया तिथी मूल नक्षत्र साध्य योग गर करण चन्द्रमां धनु राशिमा आनन्दादि योगमा स्थिर योग राक्ष’सनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु विश्व महिला स्वास्थ दिवस ( ज्यो.प.सरोज घिमिरे )

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक सम्बन्धमा सुधार आ उनेछ । भोगबिलासमा समय ब्यतित हुनेछ । बोलिमा मधुरता छाउनेछ । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुनेछ । बिश्वासिला ब्यत्तीहरुबाट धो’का हुन सक्ने योग रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दम्पति बिच सामान्य मन’मुटाब रहला । बाणी तथा स्वास्थ क्षेत्रमा ध्यान दिएको बेश हुनेछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । गरिरहेको कार्यमा सामान्य त’ना व उत्पन्न हुनाले शारीरिक आल’स्यताले सता’उनेछ । समय त्यति राम्रो रहेको छैन ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) जीवन साथीको सहयोगमा ब्यापार ब्यबसायमा राम्रै समय रहेको छ । नजिकका ब्यक्ति बाट बिश्वा’सघात हुन सक्छ । ब्यापार ब्यवसायमा समय खर्चिँदा उत्तम रहनेछ । पारिवारिक सम’स्याले भने सता’उन सक्नेछ । मान्यजनहरुको सहयोगमा अ’धु रा कार्यहरु सम्पादित रहनेछन् ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) खर्च निय’न्त्रण गर्न गार्हो पर्न सक्ला । आफन्तजनहरु टा’ढि न सक्छन् । मान्यजनको साथ सहयोग बाट बि’ग्र न लागेको काम बन्नेछ । स्वा’स्थ्यमा सामान्य सम’स्या उत्पन्न हुन सक्नेछ । प्रतिद्व’न्द्वीहरुका कारण गरिरहेका कार्यमा सामान्य त’ना व उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यमा समय ब्य’ति त रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मित्र जनको सहयोग बाट मन प्रशन्न रहला । बोलिको कारण साथिभाई टा’ढि न सक्छन् । आय आम्दानीका क्षेत्रमा जुट्ने समय रहेको छ । मानसिक तना’वका कारण कार्य सम्पादनमा झ’न्झट उत्पन्न हुन सक्नेछ । आफुभन्दा सानाको सहयोगबाट कार्य सम्पादित रहनेछन् । रचनात्मक कार्यबाट लाभ प्राप्त रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । भोगबिलासमा मन जानेछ । खुशीको खबरले मन प्रशन्न रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अ’धु रा कार्य सम्पादित हुनेछन् । सभासम्मेलन जन्य कार्यमा सहभागिताको योग रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । यात्रामा सामान्य झन्झ’ट आउन सक्छ । परा’क्रम बृद्धि हुने छ । मान्यजनको साथ छुट्नाले सामान्य चि’न्ता सहनु पर्ला । नजिकका मित्रजनहरुबाट धो’का मिल्ने सम्भाबना रहेकोछ । कार्यक्षेत्रमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । खानपानका क्षेत्रमा सावधानी अपनाउनु उत्तम रहनेछ । स्वास्थमा स’म स्या उत्पन्न हुन सक्नेछ । सामान्य वादबि’वादको झमे’लामा फस्ने सम्भाबना रहेको छ । संचित रकम समेत खर्चको योग रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) खानपानका प्रभाबले घाँ’टी सम्बन्धि सामा’न्य असर गर्नेछ । स्वा’स्थमा देखिएका सम’स्या बिस्तारै समा’धान हुनेछन् । कार्य सम्पादनका क्षेत्रमा सावधानी साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ । जीवन साथिको सहयोगमा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सञ्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झ’न्झट ब्य’र्होनु पर्ला । भोग बिलासका क्षेत्रमा समय ब्यतित रहनेछ । मनोरञ्जनका साधन खरीदका निम्ती सामान्य खर्चको योग बन्नेछ । तपाईको कार्यको चीयो’चर्चा गर्नेहरुको सङख्यामा बृद्धि हुनेछ । नयाँ लगानिका क्षेत्रमा स’ज ग रहनु होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्ज’स आईपर्ने छ । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम रहेकोछ । नयाँ लगानि साथै आयमुलक कार्यका क्षेत्रमा खर्चीएको समय समेत उत्तम रहनेछ । कुलकुटुम्बहरुको साथ सहयोगमा बृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मान्यजनहरु सँगको सम्बन्धमा सामान्य ति’क्त ता उत्पन्न हुन सक्नेछ । गरिरहेका कार्य सम्पादनमा निकै सं’घ र्ष गर्नु पर्नेछ । सामाजिक कार्य साथै सभा सम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । समयमा सहि निर्णय गर्न सकिने छ । बिलासिताका साधनको प्रयोमा समय ब्यतित रहनेछ ।

३६० पटक हेरिएको

तपाईको प्रतिक्रिया