
काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ९३९ जनामा को’रोना भा’इरस संक्र’मण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको २० हजार ४१४ जनाको पीसी’आर र ५७८ जनाको एन्टि’जेन परीक्ष’णका क्रममा ६ हजार ९३९ जनामा संक्र’मण पुष्टि भएको स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी, २४ घण्टामा ७ हजार २२६ जना संक्र’मित नि’को भएका छन् । देशभर हाल १ लाख १६ हजार ४७६ जना सक्रि’य संक्र’मित रहेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै, पछिल्लो २४ घण्टामा को’रोना भाइरसको संक्र’मणबाट १०६ जनाको मृ’त्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म को’रोना संक्र’मणबाट मृ’त्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ । देशभर एक हजार ९ जना क्वारेन्टा’इनमा रहेका छन् । नेपालमा लगातार दोस्रो दिन संक्र’मित भन्दा नि’को हुनेको संख्या बढी रहेकाे छ । बुधबार पनि नयाँ संक्र’मितभन्दा नि’को हुनेको संख्या बढी रहेको थियो । ६ हजार ७१४ जनामा को’रोना भाइ’रसको संक्र’मण पुष्टि हुँदा ६७१६ जना नि’को भएका थिए ।