आइतबार ०७ कार्तिक २०७८

काठमाडौं / गैरआवासीय नेपाली संघ (एनआरएनए)का सल्लाहकार एवं पूर्व उपाध्यक्ष कुल आचार्यले सरकारले जारी गरेको नागरिकता ऐ’न सम्बन्धी अध्यादेशमा गैरआवासीय नेपालीहरु (एनआरएन)को मु’द्दा सम्बोधन नभएको भन्दै दुः’ख व्यक्त गरेका छन् ।

उनले विज्ञप्ती जारी गरी सरकारले गैरआवासीय नेपाली नागरिकताको विषयलाई आश्वा’सनमा मात्र सीमित राख्ने गरेको टि’प्प णी गरेका हुन् । नेपालको संविधानमा नै उल्लेख गरिएको विषयलाई पनि सरकारले उपे’क्षा गरेको उनको आ’रो प छ ।

‘देशका अन्य नागरिकहरुका नागरिकताका स’वा ल संसद नभएको अवस्थामा फास्ट ट्रयाकमा सम्बोधन भैरहेको अवस्थामा गैरआ’वासीय नेपालीका नागरिकताका सवालमा भने निरन्तर वि’ल म्ब हुनु दुः’ख द प’क्ष हो । यसतर्फ नेपाल सरकारको जति सक्दो चाँडो ध्यान जाओस् भन्ने आग्रह गर्दछु’ आचार्यले भनेका छन् ।

भूकम्पको बेला वा अन्य जुनसुकै बिप’त्तिमा गैरआवासीय नेपालीहरुले मातृभूमि र नेपालीहरुको लागि सहयोग गरिरहेको स्मरण गर्दै आचार्यले सरकारले भने कहिल्यै उनीहरुको बारेमा ध्यान नदिएको गु’ना सो गरेका छन् ।

आचार्यले भनेका छन्, ‘गैरआवासीय नेपालीहरुले भूकम्पको बखत होस् या अन्य सं’क टको समयमा निरन्तर सहयोग गरिरहेको अवस्था छ । महा’मारीको बखत सबै भन्दा धेरै पी’डा भो’गेका प्रवासी नेपालीहरुलाई देशको सहयोग आवश्यक थियो । तर संविधानले नै प्रत्याभूत गरेको गैरआवासीय नागरिकताका विषयमा भने अझै सुनुवाइ भएन ।’

आचार्यले नेपाली नागरिकता, सम्पत्तिको अधिकार, श्रमिकको सुर’क्षा नै एनआरएनएको मूल मन्त्र भएको स्पष्ट पारेका छन् । प्रवासमा नेपाल र नेपालीको दूत बनी नेपाली भाषा, संस्कृति, व्यापार र राष्ट्रियताको पनि एनआरएनहरुले पै’र वी गरिरहेको स्मरण गरेका छन् ।

संसदको राज्य व्यवस्था समितिले तयार पारेको नागरिकता सम्बन्धी विधेयकमा एनआरएन नागरिकताको प्रावधान समावेश गरिएपनि सरकारले गत साता जारी गरेको अध्यादेशमा उक्त प्रावधान हटाइ’एको छ ।

३१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया