आइतबार १७ मंसिर २०८०

उदयपुर / युवायुवती र किशोर किशोरीबीच निकै लोकप्रिय छ टिक’टक । तर यहि टिक’टकका कारण दुर्घ’टना पनि भएका छन् । प्रदेश एक अन्तर्गत पर्ने उदयपुर जिल्लामा टिक’टक बनाउने क्रममा एक ११ व’र्षकी बालि’काको मृ’त्यु भएको छ ।

टिक’टक बनाउनलाई पा’सो लगाएर अभिनय गर्न खोज्दा दुर्घ’टना भएको हो । वास्तवमै पा’ ‘सो लागेर किशो’रीको मृ’त्यु भएको हो । उदयपुरको चौदण्डीगढी नगरपालिका ९ की सन्जीता बस्नेतको यस्तो घट’नामा परी घट’नामा मृ’त्यु भएको हो ।

जिल्ला प्र’ह री कार्यालय उदयपुरले जनाए अनुसार बुधबार साँझ ती बालिकाले मुडामा चढेर अभिनय गर्दै टिक’टक बनाउन खोजेकी थिइन् । तर अभिनय गर्न खोज्दा खोज्दै पा’ ‘सो लागेको थियो ।

आमा बुबा भान्सामा खाना पकाईरहेको अवस्थामा बालिकाले टिक’टक बनाइरहेकी थिइन् । आफ्नै घरमा सो घ’ट ना भएको हो । आमा केही बेरपछि भान्छावाट बाहिर आउँदा छोरीलाई झु न्डि ए को देखेकी थिइन् । त्यसको भिडियो पनि रे क र्ड भएको छ । प्रह’रीले भिडियो पनि फे’ला पारेको छ ।

५५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया