बिहिबार ०६ माघ २०७८

मनाङ / देशका सबै जसो जिल्लामा निषे’धाज्ञा जारी छ । तर, मनाङमा निषे’धाज्ञा छैन । निषेधा’ज्ञा नभएको अवस्थामा मनाङको नार्पाभूमि गाउँपालिकाका कर्मचारी भने गाउँपालिकाको कार्यालयमा नपुगी तलब, सेवा, सुविधा भत्ता लिने गरेको पाइएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुकमांगत उपाध्याय कार्यालयमा उपस्थिति नभई आर्थिक हिना’मिना गरी स’रु वा भएका छन् । आफूलाई आर्थिक लाभ हुने गरी गाउँपालिकाका जनप्रतिनिधि र अन्य कर्मचारीहरुसँग समन्वय तथा सम्पर्क नगरी उनी अहिले सरुवा भएका हुन् ।

उनीवि’रुद्ध छा’नविनका लागि अख्तियार दुरु’पयोग अनुस’न्धान आयोगमा उ’जु री समेत परेको छ । गण्डकी प्रदेशको केन्द्रबाट गाउँपालिकासम्म बाटो नपुगेको एक मात्र भौगोलिक रुपमा नै वि’क ट रहेको स्थानमा भने भ्रष्टा’चार र त्यस क्षेत्रको विकासमा समेत असर पुर्याएको जनाउँदै कार’वाहीको मा’ग गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत उपाध्याय कार्यालयमा नबस्ने र गाउँपालिकाको काम समेत बाहिर रहेर गर्ने गरेको पाइएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । वि.सं.२०७८ बैशाख २ गते गाउँपालिकाको कार्यपालिका कर्मचारीको हाजिरी रजिष्टर निरी’क्षण गर्दा हाजिरी भएको नपाइएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

प्रजिअ लामिछानेका अनुसार उपाध्याय लगायत गाउँपालिकाका विभिन्न पदमा कार्यरत १२ कर्मचारीहरुको हाजिरी नभएको विवरण संलग्न गरी संघीय मा’मि ला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौं र आन्तरिक मा’मि ला तथा का’नू न मन्त्रालय गण्डकी प्रदेश पठाइएको छ ।

‘त्यस्ता कर्मचारीहरुको ग’य ल अवधिको तलब, भत्ता तथा अन्य सुविधा भुक्तानी भएको छ, छैन ? हेरी ग’य ल हुने कर्मचारीहरुलाई कार’वाही गर्न तथा ग’य ल अवधिमा भुक्तानी लिएको भएमा अ’सु ल गरी जानकारी गराउन मा’ग गरेका छौं,’ उनले भने ।

सरकारी कोषको हा’नी नो’क्सानी र अख्ति’यारको दुरु-पयोग गरेकोले चालु आर्थिक वर्ष २०७७/७८को श्रावणदेखि हालसम्म लिएको तलब, भत्ता, बैठक भत्ता लगायतका कस–कसले, के के वापत भुक्तानी लिएका छन् ? सात दिनभित्र भुक्तानी उपलब्ध गराउन अनुरोध गरिएको लामिछानेले बताए । (news 24 nepal बा’ट सा’भार)

३३० पटक हेरिएको

तपाईको प्रतिक्रिया