
सङ्खुवासभा / सङ्खुवासभामा को’रोना संक्र’मण घट्न नसकेपछि निषे’धाज्ञालाई थप क’डा इ गरिने भएको छ । जिल्लामा निषे’धाज्ञा उल्ल’ङ्घन गरे पाँच लाख रुपैयाँ जरि’वाना तिर्नु’पर्ने भएको छ ।
निषेधा’ज्ञाको समयमा कसैले बा’धा अव’रोध गरे एक लाख रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्म जरि’वाना तिर्नु’पर्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।
मङ्गलबार जिल्ला प्रशा’सन कार्यालयले सूचना जारी गर्दै उल्ल’ङ्घन गर्नेलाई द’ण्ड र जरि’वाना समेत कार्यान्वयन गर्ने निर्णय भएको हो ।
नेपाल सरकारको को’भि ड व्यव’स्थापन सम्बन्धी २०७८ मा जारी गरेका अध्या’देशअनुसार कोही कसैले माप’दण्ड पा’ल ना नगरेमा नगद, कै’द वा दुवै स’जा य हुन सक्ने उल्लेख छ ।
जिल्लामा गत वैशाख २५ गते राति १२ देखि लागु भएको निषे’धाज्ञा यही जेठ २५ गते राति १२ बजेसम्म थपिएको छ । हालसम्म जिल्लामा पाँच सय ८८ ज’नामा संक्र’मण पु’ष्टि भइसकेको छ । ( फा’ईल तस्वि’र )