शुक्रबार १२ आश्विन २०८०

काठमाडौं / नेपालमा थप ६,७१४ जनामा को’रोना भा’इरस सङ्क्र’मण र १४५ ज’नाको मृ’त्यु भएको स्वा’स्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । विगत २४ घण्टा’मा १९,३५२ जनाको पीसी’आर र एन्टि’जेन परी’क्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्र’मित फेला परेको बुधवार मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

सो अवधिमा ६,७१६ जना सङ्क्र’मणमुक्त भएको मन्त्रालयले जनाएको छ जुन सङ्ख्या उल्लेखित कुल दैनिक सङ्क्र’मितको सङ्ख्याभन्दा बढी रहेको छ । नेपालमा विगत २४ घण्टामा परीक्ष’णबाट सङ्क्र’मण पुष्टि हुने दर ३४.७ रहेको छ । यससँगै नेपालमा कुल सङ्क्र’मितको सङ्ख्या पाँच लाख २८ र मृ’त क को सङ्ख्या ६,८४५ पुगेको छ ।

अहिले पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्र’मित फेला पर्ने क्रम जारी रहेको देखिन्छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा भक्तपुरमा ११३, ललितपुरमा २४१ र काठमाण्डौमा १,१३९ गरी उपत्यकामा कुल १,४९३ जनामा को’भिड पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार अहिले देशभरि १ लाख १७ हजार स’क्रिय सङ्क्र’मण छ । तीमध्ये १ लाख आठ हजार घरमै छन् भने ८,४५७ जना संस्थागत आइसो’लेशनमा भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्र’मितमध्ये अहिले १,६७१ जना आईसीयूमा र तीमध्ये ४३४ जना भेन्टिले’टरमा छन् ।

८०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया