शनिबार १६ मंसिर २०८०

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघ’टनलाई पूर्वसभामुखहरूले असंवै’धानिक भनेका छन् । मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले बानेश्वरस्थित प्रतिनिधि सभाको हलमा पूर्वसभामुखहरुलाई परा’मर्शका लागि बोलाएको बैठकमा उपस्थित पूर्वसभामुखहरूले प्रतिनिधि सभा विघटन असंवै’धानिक भएको बताए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुखसमेत रहेका रामचन्द्र पौडेलले को’रोना कह’रमा प्रतिनिधि सभा विघटन हुुनु दुःख’दसँगै असंवै’धानिक रहेको बताए । उनले भने, ‘संकट’का बेला प्रतिनिधि सभा छैन । राजनीतिक वि’वा द समा’धान गर्ने थलो संसद हुनुपर्ने हो तर अदा’लत जानुपरेको छ ।’

राजनीतिक सम’स्याको समा’धान संसदबाटै खोजिनुपर्ने भए पनि अदा’लत जानु चि’न्ताको विषयमा रहेको उनको भनाइ थियो । उनले भने, ‘यसको समा’धान संसदबाटै खोज्नुपर्ने थियो तर, अदा’लतबाट समा’धान खोज्नुपर्ने अवस्था आयो यसमा हाम्रो ग’म्भीर चि’न्ता छ ।’

साथै, प्रधानमन्त्री ओलीले अध्यादेशबाट बजेट ल्याइने भन्ने विषयमा कुनै पनि हा’लतमा पनि अध्यादेशबाट बजेट ल्याउन नमि’ल्ने बताएका छन् । उनका अनुसार संसद पुनःस्थापितसँगै बजेट आउँछ ।

यसैगरी पूर्वसभामुखसमेत रहेकी नेकपा माओवादी केन्द्रकी नेता ओमसरी घर्तीले प्रतिनिधि सभामाथि आक्र’मण हुनु असंवै’धानिक कदम भएको बताएकी छन् ।

उनले भनिन्, ‘हामीले एकमतका साथ प्रतिनिधि सभामाथि आक्र’मण भएकोमा यो असंवै-धानिक ठ’ह र गरियो । दुईदुई पटक प्रतिनिधि सभा विघ’टन गरियो यो असंवै’धानिक हो । यो सरासर असंवै’धानिक नै हो । जनताको मतसँगको अप’मान हो ।’

संविधानमै नभएको व्यवस्थामा टे’केर राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधि सभा विघ’टन गर्नुलाई असंवै’धानिक भएको उनले बताइन् । पूर्वसभामुख एवं माओवादी केन्द्रकै नेतासमेत रहेका कृष्णबहादुर महराले पनि संसद् विघ’टन हुनुलाई असंवै’धानिक क’द म भएको बताए । बैठकमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ भने उपस्थित भएका थिएनन् ।

४९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया