
संखुवासभा / सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफूमा जङ्गली च्याउ खाँदा एकै घ’रका ९ जना सि’किस्त बि’रामी परेका थिए । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका ९ जना ग’म्भीर बि’रा मी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिनुभयो ।
बि’रा मी पर्नेमा उहाँका छोरा महेन्द्र, वीरेन्द्र, शहदेव, कान्छी बुहारी, छोरी, नातिनी र नाति रहेका छन् । जङ्गली च्याउ खाएर शुक्रबार राति’देखि बि’रा मी परेपछि शनिबार उपचारका लागि जिल्ला अस्प’ताल सङ्खुवासभा ल्याइएको थियो । जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएर सुतेपछि मध्यरातबाट परिवारका सबैलाई बा’न्ता हुन थालेपछि शुक्रबार याफु आधारभूत स्वा’स्थ्य सेवा एकाइमा भ’र्ना गरिएको वडाध्यक्ष कुलुङले बताउनुभयो ।
च्याउ खाँदा बि’रा मी भएका थप १ जनाको मृ’त्यु भएको छ । उक्त गाउँकी २१ वर्षीया निर्जला राईको आज बिहान मृ’त्यु भएको उहाँका आफन्त डेबिन मेवाहाङले जानकारी दिनुभयो । गत शुक्रबार जङ्गली च्याउ खाएर सिलिचोङ –५ याफुका राईसहित परिवारका ९ जना बि’रा मी भएका थिए । निर्जलाको उप’चारको क्रममा विराटनगरको लाइफगार्ड अस्प’तालमा नि’ध न भएको हो ।
च्याउ खाएर बि’रा मी भएकी आठ वर्षीया रोजिना राईको गत आइतबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृ’त्यु भइसकेको छ । आठ वर्षीय सन्धन राईलाई विपी कोइराला स्वा’स्थ्य विज्ञान प्रतिष्ठान धरानको आई’सियु क’क्षमा राखिएको जनाइएको छ ।
च्याउ खाने सबै जनाको कि’ड्नी र कले’जोमा बढी सम’स्या देखिएपछि सुनसरीको धरानस्थित विपी कोइराला स्वा’स्थ्य विज्ञान प्रतिष्ठान धरान सिफारिस गरिएको जिल्ला अस्प’ताल खाँदबारी संखुवासभाले जानकारी दिएको छ ।