
काठमाडौ/ बारम्बार वि’वादमा आइरहने ब्यवसायी दुर्गा प्रसाईको दिनहुँ विभिन्न का’ण्डहरु सार्वजनिक हुन थालेका छन् । दुई दिन अघि डा गोविन्द केसीका मिडिया संयोजकलाई ध म्की दिएको अडियो सार्वजनिक भएको थियो ।
फेरी उनले महा’मारीका बारेमा दिएको अर्को भनाई भा’इरल भएको छ । एक जना पत्रकारसँग गरेको उनको कुराकानी भाइ’रल बनाइएको हो । जसमा उनले महा’मारी देशभरी नै फैल’नुपर्ने बताएका छन् ।
अहिले उनको यस्तो अडियो रेकर्ड सार्व’जनिक भएको छ । जसमा उनले भनेका छन्, “को रोना लाग्नुपर्छ, तपाईंलाई । बिएन्डसीलाई एउटा कुरा फाइदा भयो त । बिएन्डसीमा १२ जनालाई भयो नि स्टाफहरूलाई । एक जनाको प्ला’ज्मा निकाल्दा चार जनालाई हुन्छ ।”
“बिएन्डसी यस्तो स्ट्रङ अस्प’ताल भयो कि त्यस्ता बिरा’मीलाई भोलि उप’चार गर्न पर्यो भने बिएन्डसीले सक्छ । किनभने स्टाफलाई एकपल्ट लागेपछि त अर्कोपल्ट लाग्दैन । यो जतिसक्दो बढी फैलि’नुपर्छ क्या, जतिसक्दो बढी । छिटो-छिटो फै’लिनुपर्छ क्या । अनि यसको काम कार्यक्रमै सकिन्छ । यो कुरा लेख्दिनोस् मेरै ऊ दिएर, जति सक्दो चाँडो नेपालभरि फैलिनुपर्छ को’रो ना । ” उनले भनेका छन् ।
जब पत्रकारले क्या न्स रजस्ता कमजोर प्रति’रोधी क्ष’म ता भएका मानिस यसबाट म र्न सक्ने कुरा औंल्याउँछन्, उनले फेरी भन्छन्, नप’चाउने मान्छे त म’र्छ नि । बाँ’च्नैपर्छ भन्ने छ त ? छैन नि हाहाहाहा, आखिर मृ’त्यु त मृ’त्यु नै हो नि ।
संसारै म’र्छ त अनि यहाँ बाँ’च्नेले के गरे, म र्ने ले के गरे र यहाँ यो तपाईंलाई म भन्दिऊँ, यो सबै हौ’वा मात्रै फिँजा’एको हो, डब्लुएचओदेखि लिएर जम्मैले । म त पहिल्यैदेखि नेगे’टिभ हो यो को रोनाको विषयमा । तपाईंलाई अहिले को’रो ना भयो भने तपाईं भाग्य सम्झनोस्, राम्रो कुरा हो ।’ सु’न्नुहोस् उनको आवाजको रेकर्ड :-