
एजेन्सी / भारतमा केही समय देखि महा’मारीका रुपमा फैलिएको सं क्र म ण घट्दै गएपछि स्वा’स्थ्यकर्मी र सर्वसाधारणहरुले सन्तोषको सा’स फे’रे का छन् । अब महा’मारी घ’ट्दै गएको भन्दै स्वास्थ्यक’र्मीहरुमा खुशी’याली छ । भाइ’रसको प्रभाव दैनिक घटि’रहेको देखिएको छ। गत मे ८ देखि त संक्रमि’तको संख्यामा ह्वा’त्तै क’मी आएको छ ।
गएको २४ घण्टामा भारतमा दुई लाखभन्दा कम संख्यामा संक्र’मित थपिएको त्यहाँको स्वा’स्थ्य मन्त्रालयले जनाएको छ । यो सु’ख द प’क्ष भएको मन्त्रा’लयको भनाई छ ।
१ लाख ९६ हजार ४२७ नयाँ को’रो ना संक्र’मित थपिँदा सोही अवधिमा ३ हजार ५११ को ज्या’न गए’को छ । को’रोना संक्र’मित हुनेको संख्या अप्रिल १४ यताकै क’म भएको भारतको स्वा’स्थ्य मन्त्रा’लयले जनाएको छ ।
मृ’त क दर र संक्र’मित दर दुवैमा क’मी आएको हो । यस्तै गएको २४ घ’ण्टामा भारतमा ३ लाख २६ हजार ८५० को’रोनामुक्त भएका छन् । यहाँ संक्र’मित हुनेभन्दा रो’ग मु’क्त हुने दर पनि बढि छ ।
तथ्यांकअनुसार यसै मे महिनाको ८ तारिखसम्म भारतमा दैनिक ४ लाखको दरले संक्र’मित थपिरहेका थिए । त्यस मितिबाट ह्वा’त्तै संक्र’मितहरु घटि’रहेका छन् । गएको दुई हप्ताको अवधिलाई मध्यनजर गर्दा भारतमा सं क्रम ण मा ५० प्रतिशतले गिरा’वट आएको छ ।
भारतमा कुल संक्र’मितको संख्या २ करोड ६९ लाख ४८ हजार पुगेको छ भने ३ लाख ७ हजारले ज्या’न गुमाइ’सकेका छन् । अहिलेसम्म २ करोड ४० लाख ५४ हजार रो’ग मु’क्त भएका छन् भने त्यहाँ २५ लाख ८५ हजार सक्रि’य संक्र’मित छन् ।