मंगलबार ०९ आश्विन २०८०

काठमाडौ / नायिका प्रियंका कार्की यतिबेला गर्भ’वती छिन् । प्राय: नायिका प्रियंकाका गतिबिधि सामाजिक सञ्जालमा निकै चर्चामा आउँछन् । उनले सेयर गर्ने तस्बिरहरु सामाजिक सञ्जालमा निकै ट्रोल पनि बन्ने गर्छन् ।

यसैबिच पछिल्लो समय प्रियंकाका सबैजसो तस्बिरले सामाजिक सञ्जालमा तह’ल्का नै मच्चाइरहेका छन् । आफ्ना फ्यानका लागी प्रियंका र उनका श्रीमान् नायक आयुष्मान देशराज जोशीले आफूहरु गर्भ’वती भएको भन्दै सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरे । जुन तस्बिर निकै चर्चामा रह्यो ।

पछि पे’टमा रहेको ब’च्चा लाई जुस खुवाउन खोजेको दृश्य ट्रोल पनि बन्यो । प्रियंकाले हलिउड बलिउडमा हुने गतिबिधिलाई फ्लो गर्दै पनि आएकी छिन् । यसैबिच अहिले प्रियंका र आयुष्मानले आफ्ना बिभिन्न गतिबिधिहरु युट्युवमा अपलोड गर्दै आएका छन् ।

ब्लग बनाएर दुबैजनाले कम्तिमा एक साताको अन्तरमा भिडियो अपलोड गर्दै आएका छन् । यसैबिच आयुष्मानले एकदिन अघि एक भिडियो बनाएर अपलोड गरेका छन् जुन युट्युवमा एकैदिन झण्डै ६ लाखले हेरेका छन् ।

यो समाचार तयार पार्दासम्म उक्त भिडियो ५ लाख ६३ हजार बढिपटक हेरिएको छ । भिडियोमा प्रियंकाले बिहान उठेदेखी साँझसम्म गर्ने गतिबिधिलाई समेटिएको छ । आयुष्मानले बिहान प्रियंकालाई उठाएदेखी खाना बनाएर खुवाएका छन् । साथै उनले प्रियंकाको खु’ट्टा मा’लि स गरिदिएका छन् । भिडियो हे’र्नुहोस् :-

१२७० पटक हेरिएको

तपाईको प्रतिक्रिया