
साउल (दक्षिण कोरिया) / रोजगारीको सिलसिलामा कोरिया आई विगत तीन वर्षदेखि यहाँ कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइत’बार साँझ घाँ’टीमा पा’सो लगाई आत्म’हत्या ग’रेका छ न् । उक्त घ’टना’लाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले पु’ष्टि गर्नुभएको छ ।
मन्थली नगरपालिका भुलुवाजोरका श्रेष्ठ किम्हे खिन्हुङस्थित मा’सुका लागि पालिने एक गो’रु फार्ममा कार्यरत थि ए । आइतबार स्थानीय समयानुसार साँझ ७ बजेसम्म घरमै कुरा गर्दै गरेको उनका सहकर्मीले बताएका छन् । उनीसहित तीन जना नेपाली कामदार रहेको उक्त गोरु फार्ममा आइतबार काम सकेपछि साँझ अन्य दुई साथी ‘इभिनिङ वाक’ का लागि निस्केका थि’ए ।
उनलाई पनि सँगै जान अनुरोध गरेको तर थ’का इ लागेका कारण जान नमा’नेपछि श्रेष्ठलाई को’ठामै छा’डेर दुई साथी निस्केका थिए । इभिनिङ वाक सकेर उनीहरू कम्पनी फर्किँदा उनलाई झुण्डि’एको अव’स्थामा भेटे’का थि ए ।
विष्णुलाई झुण्डि’एको देखे’पछि उनका सहकर्मीले कम्पनी साहुलाई बोलाई कोरियाली प्रह’रीको उपस्थितिमा नजिकैको अस्प’ताल लगिएको थि’यो । उनको श व हाल अस्प’तालमै राखिएको छ । घट’नापछि नेपाली राजदूतावास सउल र मृत’कका घरमा पनि ख’बर गरिएको छ ।
मृत’ककी श्रीमती, एक छोरी र बुबाआमा हुनुहुन्छ । श्रेष्ठ विगत केही महिनादेखि मान’सिक अव’साद (डिप्रे’सन)मा परी औ’षधि खाइरहेका थि’ए । उनी आफ्नो औषधो’पचारका लागि यही जुन ४ मा नेपाल फर्किने तयारीमा रहेको बताइ’एको छ ।