सोमबार ३० साउन २०७९

काठमाडौँ / नेपाल प्रह’रीले गुणस्त’रहीन स्यानिटाइजर उत्पादन गरी बिक्री’वितरण गर्ने एक जनालाई प’क्रा उ गरेको छ । महानगरीय अप’राध महाशाखाको टोलीले गुणस्त’रहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा भट्टरा’ईलाई सोमबार प’क्रा उ गरेको हो ।

महाशाखाका प्रमुख प्र’ह री वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले को’रो ना महा’मारीको फाइदा उठाउँदै गुणस्त’रहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने भट्टराईलाई ललितपुरको कुपण्डोलबाट प’क्रा उ गरिएको जानकारी दिनुभयो ।

प’क्रा उ परेका भट्टराईले औ’षधि व्यवस्था विभागमा दर्ता नगरी चिनियाँ ब्राण्डको लोगो नक्क’ल गरी स्टिकर टाँसेर हानि’कारक पदार्थ मिथा’नोल धेरै राखेर बिक्री वितरण गर्दै आएको अनुस’न्धानमा खुलेको महाशाखाले जनाएको छ ।

प्रह’रीले भट्टराईको साथबाट तीन हजार ८१ लिटर स्यानिटाइजर बराम’दसमेत गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवा’हीका लागि महानगरीय प्र’ह री परिसर ललितपुर पठाइएको महाशाखा प्रमुख खापुङले जानकारी दिनुभयो ।

५३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया