शनिबार १८ मंसिर २०७८

काठमाडाैं / कपिलवस्तुमा गत बुधवार गो’ली लागेका माओवादी केन्द्रका नेता दिपक पाण्डेको उप’चारका क्रममा मृ’त्यु भएको छ । भैरहवा मेडि’कल कलेज शिक्षण अस्प’तालमा उप’चार सम्भव नभए पछि उनलाई सोमबार थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

उप’चारकै क्रममा उहाँको त्रिवि शिक्षण अस्प’तालमा मृ’त्यु भएको जिल्ला प्र’ह री कार्यालय कपिलवस्तुका प्र’ह री नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

उहाँलाई गो’ली हा’न्ने दुई युवा प’क्रा उ परेका छन् । कपिलवस्तु नगरपालिका १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका २ का ३३ वर्षीय साकिर अलि पाखियालाई बिहीबार प्रह’रीले प’क्रा’उ गरी अनुस’न्धान गरिरहेको छ ।

२७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया