सोमबार १३ चैत्र २०७९

काठमाडाैं / जिल्ला प्रशासन कार्यालय काठमाडौले को’भिड–१९ स’ङ्कट व्यवस्थापन अध्या’देश, २०७८ कडा’इका साथ लागू गर्ने निर्णय गरेको छ । मङ्गलबारदेखि निषे’धाज्ञा उल्ल’ङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कार’बाही गरिने भएको हो ।

निषे’धाज्ञा उल्ल’ङ्घन गर्दा एक वर्ष कै’द, पाँच लाख रुपियाँसम्म ज’रि वा ना वा दुवै स’जा य हुनसक्ने नयाँ का’नुनी प्रावधान छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले को’भिड–१९ नियन्त्रणका लागि जारी निषे’धाज्ञा पालना नभएमा नगद जरि’वाना तथा कै’द स’जाय दुवै हुन सक्ने बताए । यो ख’बर आ’जको गोरखा’पत्र दैनि’कमा छापि’एको छ ।

४०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया