सोमबार २० मंसिर २०७८

विराटनगर/ सरकारले को’रोना महा’मारी रो’क्न निषे’धाज्ञा लगाएको छ । उक्त निषे’धाज्ञाको अनुगमन गर्न प्रह’री परिचालित हुने गर्छन् । तर अनुग’मन गर्न गएका प्रह’रीलाई नै पसले मिलेर धु’लाई गरे के होला? बिराटनगरमा यस्तै भएको छ । त्यहाँ निषे’धाज्ञा अनुगमनका लागि परिचालन भएको प्र’हरी टोलीमाथि ह’म’ला भएको छ । पसल ब’न्द गरेर निषे’धाज्ञाको पालना गर्न आग्रह गरिरहेको टोलीमाथि विराटनगर महानगरपालिका–१ पुष्पलाल चोकमा यस्तो भएको हो ।

मोरङ प्रह’री प्रमुख एसपी सन्तोष खड्काका अनुसार डिएसपी मानबहादुर राई नेतृत्वको टोलीमाथि यो घट’ना भएको हो । खड्का’का अनुसार चार जना प्रह’रीलाई चो’ट’प’ट’क लागेको छ । बाँ’स र भा’टाले हा न्दा डिएसपी राईसहितका प्रह’रीको पाखुरा र शरीरका भा’गमा चो’ट ला’गेको हो । प्रह’रीमाथि उत्रिएको समूहले डिएसपी राईका अ ङ्ग रक्षक प्रह’री जवान रामबहादुर तामाङले लगाएको पोसाक पनि च्या’ति’दि’एको छ ।

निषेधा’ज्ञामा पसल खुला राखेर भिडभा’डसाथ तरकारीलगायत सामग्रीको किनबेच भइरहेको पाइएपछि प्र’हरीले सुरुमा सम्झाइबुझाई गरेर पसल ब’न्द गर्न आग्रह गरेको थियो । तर केही बेरमै प्र’हरी त्यहाँ आइपुग्दा पसल ब’न्द नगरेको र भी’डभा’ड झन् बढेको पाइएको एसपी खड्काले बताए ।

यसरी प्र’हरीमाथि जा’इ ला’ग्नेमा विराटनगर–१ की ४० वर्षीया आशा साह, १८ वर्षीया मेनुका साह, २२ वर्षीया अञ्जना साह, १९ वर्षीया उषा साह र अजय साह छन्। उनीहरुलाई प्रह’रीले पक्रा’उ गरेको छ । प’क्राउ परेकाहरुमाथि आवश्यक कार’बाही अघि बढाउन अनुसन्धान थालिएको प्रह’रीले बताएको छ ।

यो पनि : निषे’धाज्ञामा थप कडाइ हुँदै, कसैलाई घरबाहिर निस्कन न’दिने लगाएत तरकारी पसल पनि ब’न्द हुन सक्ने

महा’मारी रोक’थामका लागि काठमाडौं उपत्यकामा जारी निषेधा’ज्ञा एक साता थप्ने तयारी भएको छ । भाइ’रस संक्र’मण दर र मानवीय आवतजावत पनि नघटे’काले एक साता थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

मंगलबार बस्ने उपत्यकास्थित तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले नि’षेधाज्ञा थप्ने निर्णय गर्नेछ । साथै, थप आ’देशहरु जारी गर्ने तयारीमा जिल्ला प्रशासनहरु छन् । दोस्रो लहरको संक्र’मणको भया’वह अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निषेधा’ज्ञालाई जारी राखिने भएको हो ।

जेठ १३ पछि निषे’धाज्ञा अवधि एक हप्ता थप्ने कि भन्ने सोच रहेको तर भोलि मंगलबार छलफलपछि मात्रै यस विषयमा निर्णयमा पुगिने उनले बताए । गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा लगातार निषे’धाज्ञा लागू छ । सुरुमा एक हप्ता निषे’धाज्ञा जारी गरेका तीन जिल्लाका प्रशासन कार्यालयले दुईपटक अवधि थपेर जेठ १३ सम्म लम्ब्याएका हुन् ।

उनका अनुसार अब काठमाडौं उपत्यकामा थपिने एक साताको निषे’धाज्ञा थप क’डा हुनेछ । विशेषगरी तरकारी पसलहरूमा बिहानको समय एकदमै बढी भि’डभाड हुन थालेकाले त्यसलाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल भइरहेको उनले बताए ।

‘तरकारी पसल एक साताका लागि ब’न्द गर्ने हो वा यहाँ हुने भि’डभाड कसरी व्यवस्थापन गर्ने हो भन्ने विषयमा छलफल भइरहेको उनले बताएका छन् । तरकारी तथा खाद्यान्न पसल बिहान १० बजेसम्म खुल्ने गरेका थिए ।

‘अध्या’देशमा उल्लेख भएका प्राव’धानलाई कार्यान्वयनमा लैजाँदै अत्या’वश्यक कामबाहेक घरबाहिर निस्कन नदिने, अनाव’श्यक हिँड्डुल गर्नेलाई हो’ल्डिङ गर्ने र मास्क नलगाउनेलाई जरि’वाना गर्ने कुरालाई कडा’इका साथ कार्यान्वयन गरिनेछ’ सीडीओ पराजुलीले भने ।

निषेधा’ज्ञालाई थप क’डाइ बनाउने तयारीमा जिल्ला प्रशासनहरु छन् । गृह मन्त्रालयले शनिबार तीनैवटा सुरक्षा निकाय र सबै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मानिसहरुलाई घर बाहिर निस्कन नदिन र निषेधा’ज्ञालाई क’डाइ गर्न निर्देशन दिएको थियो । अहिले जारी भएको काठमाडौं उपत्यकाको निषे’धाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदैछ ।

२०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया