शुक्रबार १२ आश्विन २०८०

महोत्तरी/ जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल-भारत सीमा नाकामा गए राति भी’डन्त हुँदा एक स’शस्त्र प्रह’री र आठ भारतीय व्या’पारी घा’इते भएका छन् । मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र को’रोना परीक्ष’णका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोड’फोड गरी हटा’एका छन् ।

बोर्डर आउट पोष्ट (बिओपी) मटिहानीका प्र’हरी नि’रीक्षक बलराम गौतमका अनुसार गए राति करिब ८ बजे ५०÷६० भारतीयले मदि’रा खाएर एक्कासि २ नं बोर्डरमा खटिएका प्रह’रीहरुमाथि ढुङ्गा’मुढा गरेका थिए । करीब आधा घण्टासम्म भारतीयहरुले गरेको ढुङ्गामु’ढाबाट ड्युटीमा खटेका सश’स्त्र प्र’हरी जवान विवेक ढका’लको टा’उको फुटे’को छ भने उनले लगाएको पोशाक (चुस्ता) समेत ढुङ्गा’मुढा गर्नेहरुले च्याति’दिएका छन् ।

यता भारतीय व्यापारीका अनुसार बिओपी मटिहानीका प्र’हरी निरी’क्षक गौतमले को’रोनाको अवधिमा पनि आफूहरुसँग मोटो रकम लिएर लाइन (तस्क’री गर्ने इजा’जत) दिएकामा गए राति ८ बज्नासाथ भारतबाट आलु, प्याज, चामललगायतका वस्तुहरु नेपाल ल्याउन शुरु गरेका व्यापारीमाथि बोर्डरमा खटिएका स’शस्त्र प्रह’रीले रो’क लगाउँदै ला’ठी चा’र्ज गरेका थिए ।

स’शस्त्र प्रह’रीको ला’ठी चा’र्जबाट आठ भारतीय व्यापारी घाइ’ते भएका छन् । उनीहरुले आफूहरु महि’नाबारी (महिनामा एकै चोटी) रकम दिएर लाइन लिएकामा स’शस्त्र जवान’हरुले सीमामा रोकेर थप पैसा माग्न खोजेको र नदिँदा कु’टपिट गरेको बताएका छन् ।

त्यसैगरी स्थानीय प्रत्यक्षदर्शीहरुले पनि स’शस्त्र प्र’हरीले ब’ल प्रयोग गरेको र भारतीय व्यापारीहरुलाई कु’टपिट गर्न थालेपछि भारततर्फबाट एक हुल मानिस आएर सश’स्त्र प्रह’रीमाथि पनि ढुङ्गा’मुढा गरेको बताएका छन् ।

५८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया