आइतबार ०७ कार्तिक २०७८

आज श्री शाके १९४३ बि.स.२०७८ साल जेष्ठ १० गते सोमबार इश्वी सन २०२१ मे २४ तारीख बैशाख शुक्लपक्ष त्रयोदशी तिथी चित्रा नक्षत्र पश्चात स्वाती नक्षत्र व्यतीपात योग कौलव करण चन्द्रमां तुला राशिमा आनन्दादि योगमा मुद्गर योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु सोमप्रदोषव्रत (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभा सम्मेलनजन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेको छ । जिवनसाथिको साथ सहयोगद्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका क्षेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रति’स्पर्धाजन्य कार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थीक अभा’वको सम्भाबना रहेको छ । परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । कार्यसम्पादनमा सामान्य झ’न्झट उत्पन्न हुन सक्नाले दिन नि’राशापुर्ण ब्यतित रहनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । स्वास्थमा सामान्य स’मस्या उत्पन्न हुन सक्नेछ । नयाँकार्य थालनीको अवसर समेत प्राप्त हुनेछ । बौद्धिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्थीर क्षेत्रमा गरिएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । आम्दानी मध्यम रहने समय रहेको छ । कार्य क्षेत्रमा शारिरीक आल’स्यताले सताउन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ब’ल तथा प्ररा’क्रमका बृद्धि हुने योग रहेकोछ । नयाँ मित्रजनहरुसँगको भेटघाटले मन प्रशन्न रहनेछ । गरिरहेको कार्यमा ब्यव’धान उत्पन्न गराउनेहरुको बृद्धि हुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिहरुले प्राप्त गर्नेछन् । शारीरिक आल’स्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होश पुर्याउनु पर्ने समय रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धो’का हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिस्पर्धीहरु शुभचिन्तक बन्नेछन् । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

तुला राशि (र, रि, ?, रे, रो, ता, ति, तु, ते) गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेको छ । भोज भतेरजन्य कार्यमा सहभागिताको समय रहेको छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थमा सामान्य त’नाव उत्पन्न हुन सक्नेछ । तात्कालिन आर्थिक अभा’बको साम’ना गर्नु पर्नेछ । सामान्य यात्राको सम्भाबना रहेको छ । मित्रजनहरुको साथ सहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यब’धान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) बौद्धिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेको छ । आय आर्जनका निम्ती समय राम्रो रहेको छ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन् । खानपानमा साब’धानी पुर्याउनु नै उत्तम रहनेछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । सन्तानसुख प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सामाजिक कार्यमा जुट्ने समय रहेको छ । सभा सम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनहरुको स्वास्थमा सामान्य तना’व उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रयोगमा साबधानी अपनाउनु होला । खानपानको क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) मित्र तथा दाजुभाईहरुसँगको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरिएको कार्य त्रुटि’का कारण तपाईलाई सामान्य तना’व आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य त्रुटी’ले मा’नसिक चि’न्ता दिलाउने छ । तपाईको कम’जोरीको फाईदा अरुले उठाउन सक्नेछन् ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) खानपानका कारण स्वा’स्थमा सामान्य सम’स्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्तजनहरुसँगको सम्बन्धमा सामान्य त’नाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य ड’र पैदा हुने साथै मनमा चन्च’लताले बास गर्नेछ । मान्यजनको साथ सहयोगले आम्दानीका क्षेत्रमा सहयोग पुग्नेछ ।

४२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया