शुक्रबार १२ आश्विन २०८०

काठमाडौँ/ काठमाडौ उपत्यकामा नै गुणस्त’रहीन सेनीटाइजर उत्पादन हुने गरेको खुलेको छ । प्रहरीले आइतवार छा’पा मा’र्दा गुणस्त’रहीन सेनिटाइजर उत्पादन गरेको फे’ला परेको हो । महानगरीय अप’राध महाशाखाको टोलीले ललितपुरको इमाडोलमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा छा’पा मारेको हो । त्यहाँ ठूलो मात्रामा गुणस्त’रहीन सेनिटाइजर फे’ला परेको हो ।

औष’धि व्यवस्था विभागको ल्याबमा परी’क्षण गर्दा उक्त कम्पनीको सेनिटाइजरमा २२ प्रतिशतसम्म मानव स्वास्थ्यका लागि हानि’कारक मिथानोल अल्कोहल प्रयोग भएको पाइएको महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिए । परीक्षणपछि प्रयोग गर्न नमिल्ने रिपोर्ट आएपछि छा’पा मारि’एको उनको भनाइ छ ।

कम्पनीका सञ्चालक सुनसरी घर भएका आशिष प्याकुरेल प’क्राउ परेका छन् । साथै, १० ट्रक (करिब ३०, ४० हजार लिटर) सेनिटाइजर पनि बरा’मद गरिएको छ । कम्पनी वीरगञ्जमा रहेको भनिए पनि द’र्ता नदेखिएको एसपी पंगेनीले जानकारी दिए । उनले कम्पनीको आधिकारिक दर्ता’बारे पनि अनु’सन्धान भइरहेको बताए ।

को’रोना संक्र’मण बढेसँगै सेनि’टाइजर प्रयोगकर्ताको संख्या बढ्दा गुणस्त-रहीन उत्पादनको बजारमा बिग’बिगी बढेको छ । यसबाट उपभोक्ता भने मर्का’मा परेका छन् ।

६७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया