शनिबार ११ चैत्र २०७९

गान्सु/ चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृ’त्यु भएको छ । प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेप’त्ता रहेको र अरु प्रतियोगीहरु भने सम्पर्कमा रहेको अधिकारीहरुले जनाएका छन् ।

चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घ’टना भएको हो ।

प्रतियोगिता भइरहेको बेला एक्कासी मौसम ख’राब भएपछि कठ्यां’ग्रिएर प्रति’योगीहरुको मृ’त्यु भएको जनाइएको छ । पर्यटकीय क्षेत्रको रुपमा चर्चित बैयीन सहरको जङताइ भन्ने ठाउँमा स्थानीय समय अनुसार शनिबार बिहान ३ बजे यो घ’टना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

मौसम अचा’नक गडबड भएर प्रतियोगीहरुलाई असर गरेपछि तत्का’लै घट’नास्थलमा उद्धार’कर्ताहरु परिचालन गरिएको थियो । उनीहरुले नै मृत’क र घाइ’तेहरुलाई उद्धा’र गरेका थिए ।

घट’नामा परी केही प्रतियोगीहरु घा’इते भएका र उनीहरुको उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । प्रतियो’गितामा १७२ जना प्रति’योगी सहभागी भएका थिए । उनीहरुमध्ये अधिकांशको अवस्था सा’मान्य नै रहेको जनाइएको छ ।

१९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया