आइतबार १७ मंसिर २०८०

आज श्री शाके १९४३ बि.स.२०७८ साल जेष्ठ ९ गते आइतबार इश्वी सन २०२१ मे २३ तारीख बैशाख शुक्लपक्ष द्वादशी तिथी हस्ता नक्षत्र सिद्धि योग वव करण चन्द्रमां कन्या राशिमा आनन्दादि योगमा मानस योग राक्ष’सनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु वैष्णवहरुको मो’हिनी एकादशी व्रत, कोकाकौशिकी सङगममा मत्स्यदर्शन (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अना’वश्यक खर्चको सम्भाबना रहेको छ । कार्यसम्पादनमा सामान्य झन्झ’ट उत्पन्न हुन सक्नाले दिन निरा’सा पुर्ण ब्यतित रहनेछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछन । हरकोहीको बिश्वासमा नपर्नु उत्तम रहनेछ । कुरा का’ट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धो’का हुन सक्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आफुभन्दा सानाको साथ सहयोगमा गरीएका कार्य सहजता पुर्ण सम्पादन हुनेछन् । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आल’स्यले सता’उन सक्छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) पारीवारिक साथ सहयोगमा बृद्धि हुनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्यक्षेत्रमा शारिरीक आ’लस्यताले सता’उन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ । कार्य कुसलताले मान्यजनको मन जि’त्न सफल रहने योग रहेको छ । मनमा सामान्य चि’न्ताले सता’उन सक्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ब’ल तथा प्ररा’क्रमका बृद्धि हुने योग रहेको छ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिहरुले प्राप्त गर्नेछन् । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्य’ताले स’ताउन सक्नेछ लगानि गर्दा बिशेष हो’स पुर्याउनु पर्ने समय रहेको छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन् । आम्दानि मध्यम रहने समय रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थसम्बन्धि सम’स्याको कारण मनमा सामान्य चिन्ता’ले स’ताउन सक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ’का क्षेत्रमा सामान्य सुधारको योग रहेको छ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेको छ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धो’का हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्प’र्धीहरु नै शुभचिन्तक बन्नेछन् । मान्यजनको साथ सहयोग बाट बि’ग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) गरिरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने हुने नै छ । ब्यापार ब्यवसायमा समय उत्तम रहेको छ । पारिवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेको छ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यब’धान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्रजनहरुको साथ सहयोग प्राप्त रहनेछ । सन्तान सुख प्राप्त हुनेछ । सामान्य चोट’पटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धो’का हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बा’धा आईपर्ने छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनहरुको स्वास्थमा सामान्य तना’व उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साब’धानि अपनाउनु होला । कामको क्षेत्रमा समान्य ढि’लाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) धार्मिक क्षेत्रको यात्राको सम्भाबना रहेको छ । मित्र तथा दाजुभाईहरुसँगको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्रुटि’का कारण तपाईलाई सामान्य तना’व आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य त्रु’टीले ले मान’सिक चि’न्ता दिलाउने छ । तपाईको कम’जोरीको फाईदा अरुले उठाउन सक्नेछन् ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) बिश्वासिला ब्यत्तित्वहरुबाट धो’का हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य सम’स्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरुसँगको सम्बन्धमा सामान्य त’नाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य ड’र पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोगले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेको छ । आय आर्जनका निम्ती समय राम्रो रहेको छ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन् । पारिवरिक सुख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका स्रोत र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

८७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया