मंगलबार ०७ चैत्र २०७९

झापा/ झापाको गौरादह नपा–४ को एक बिहे घरमा कोरो’ना सङ्क्र’मण देखिँदा बेहुला र बेहुलाकी आमाको मृ’त्यु भएको छ । सङ्क्र’मणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृ’त्यु भएको नगर स्वा’स्थ्य कार्यालयले जनाएको छ ।
स्वा’स्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार सङ्क्र’मित सन्तोषको गए राति १२ः४५ बजे विराटनगरस्थित कोशी को’भिड अस्पता’लमा उपचा’रका क्रममा मृ’त्यु भएको हो । गत वैशाख २४ गतेदेखि उनी त्यस अस्प’तालमा उप’चाररत रहेका थिए ।

यसअघि आमा शान्तिदेवी ताजपुरियाको गत वैशाख २३ गते उपचा’रका क्रममा मृ’त्यु भएको थियोे । वैशाख १५ गतेतिर सन्तोषको विवाह भएको थियो । विवाह भएको केही दिनमै बेहुला सन्तोष, उनकी नवदुलही, आमासहित पाँच जनाको पू’रै परिवारलाई सङ्क्र’मण देखिएको थियो ।

त्यस्तै सन्तोषकी श्रीमतीको समेत कोशी को’भिड अस्पता’लमा उप’चार भइरहेको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए । बिहे कार्यमा असा’वधानी हुँदा ताजपुरियाजनमा सङ्क्र’मण सरे’को हुनसक्ने उनले बताए । योसँगै गौरादहमा नयाँ भेरियन्टबाट मृ’त्यु हुनेको स’ङ्ख्या पाँच पुगेको छ ।

५४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया