
काठमाडौ/ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै राजनीतिक दल लगायत विभिन्न क्षेत्रबाट यसको वि’रोध सुरु भएको छ । शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघ’टन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । मध्यराती देखि नै सामाजिक सञ्जालमा विरो’धका स्वरहरु गुन्जन थालेका छन् ।
यसै क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले को’रोना महा’मारीका बेला असा’मयिक राजनैतिक जाल’झेल सृजना गरी जन दायित्वबाट पन्छि’न खोज्ने सरकारलाई जनताले कहिल्यै माफी नदिने बताएका छन् । प्रधानमन्त्री र राष्ट्रपतिले गरेको संसद विघ’टनप्रति ल’क्षित गर्दै शाहले आज सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
शाहले भनेका छन् :- “यस वैश्विक महा’मारीको सङ्क’टका बेला जन दायित्त्वबाट पन्छि’नका लागि असा’मयिक राजनैतिक जा’लझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो ग’म्भिर सम’स्यालाई था’ती राखेर सत्ता र श’क्तिको बलमा स्वा’र्थका निम्ति देशलाई दुर्घट’नातर्फ धके’ल्ने शा’सक र उनका मति’यारको अपरा’धलाई जनताले कहिले क्ष’मा गर्ने छैनन् ।” पूर्व राजा ज्ञानेन्द्रले ट्वीटरमा लेखेका छन् ।