
काठमाडौं । वि’पक्षी गठब’न्धनका शीर्ष नेताहरूले राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघट’नको कार्यलाई प्रति’गामी कदमको संज्ञा दिँदै राजनीतिक र का’नूनी रुपमा सश’क्त प्रति’वाद गर्ने बताएका छन् ।
शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकपछि कांग्रेस सभापति शेरवहादुर देउवा, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका बरिष्ठ नेता माधव नेपाल र राजमो उपाध्यक्ष दूर्गा पौडेलले संयुक्त प्रेस वक्तव्य जारी गरेर राष्ट्रपति र प्रधान’मन्त्रीविरुद्ध राजनीतिक र कानूनी ल’डाईँ ल’ड्ने घो’षणा गरेका हुन् ।
जारी वक्तव्यमा भनिएको छ, ‘प्रतिनिधिसभालाई रातारात वि’घटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंबै’धानिक, अलोक’तान्त्रिक, स्वे’च्छाचारी, निरं’कुश र प्रतिगम’नकारी कार्यको हामी घो’र नि’न्दा र भ’त्र्सना गर्दछौं । राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा वि’घटन गरी मुलुकमा राजनीतिक अनि’श्चय, अन्यो’ल र अराज’कता सिर्जना गर्ने असं’वैधानिक, अलोक’तान्त्रिक र प्रतिग’मनकारी कार्यका वि’रुद्ध एकताबद्ध भई राजनीतिक र का’नूनी रुपमा सशक्त किसिमले प्रति’वाद गर्न हामी कटिबद्ध छौं ।’ – फा’इल तस्वीर