मंगलबार १६ आश्विन २०८०

काठमाडौं/ शुक्रराज ट्रपि’कल तथा सरुवा रो’ग अस्प’ताल टेकुका सरुवा रो’ग विषेशज्ञ डा’क्टर शेरबहादुर पुनले अब क्रमशः कोरो’ना संक्र’मण दर घट्दै जाने बताउनुभएको छ ।

काठमाडौं उपत्यकामा यतिबेला को’रोना भाइ’रसको दर उ’च्च विन्दुमा पुगेकाे तर अबका दिनमा संक्र’मण घट्ने उहाँको भनाइ छ । निषे’धाज्ञा अगाडिको भी’डभाड र जमघ’टका कारण को’रोना भाइर’सको संक्र’मण दर अहिले उ’च्च भएको तर अहिले निषे’धाज्ञा जारी रहेकाले कोरो’ना संक्र’मण दर घट्दै जाने उहाँको ठ’हर छ ।

उहाँले भन्नुभयो, ‘अहिले को’रोना संक्र’मण दरलाई अधि’कतम विन्दु मान्न सकिन्छ, निषे’धाज्ञाअगाडि मानिसहरु मिस’मास भए । भीड’भाड र जम’घट भयो, त्यसैले कोरो’ना संक्र’मणको दर उ’च्च भएको हो । उहाँहरुले घरघरमा लगेर संक्र’मण थप बढाउनुभयो । त्यही कारण को’रोनाले अहिले क्ष’मता प्रदर्शन गरिहेको हो । तर अब निषे’धाज्ञा जारी छ र संक्र’मण दर घट्दै जानेछ ।’

अहिले निषे’धाज्ञाका कारण सामाजिक सम्पर्क नहुँदा पनि संक्र’मण बढ्नुलाई पहिल्यैको गतिविधिसँग जोडेर हेर्नु पर्ने उहाँको भनाइ छ । पहिले सुरुवाती समयमै तरिका नपुगेका कारण अहिलेको यो अवस्था भो’ग्नु परेको बताउदै उहाँले अहिले भने हेर्नु बाहेक अन्य विकल्प नहुने उहाँको भनाइ छ ।

एक दिन, दुई दिनको संक्र’मण दरको तथ्याङ्क तलमाथि हुँदा त्यति फरक नपर्ने उहाँको भनाइ छ । दुई हप्तादेखि माथिको लामो समयावधि हेरेर तथ्याङ्क मानेर औसतमा हेर्दा त्यति फरक नदेखिएकोले तत्काल को’रोना सं’क्रमण अब ती’व्र बृ’द्धि हुने सम्भावना नभएको उहाँले बताउनुभयो । यद्यपि निषे’धाज्ञालाई क’डाइ नगरे अवस्था यही हुन्छ भन्न नसकिने उहाँको भनाइ छ । अहिले परी’क्षण गरिएकामा औशतमा ४० देखि ४५ प्रतिशत मात्रै को’रोना संक्र’मित दर रहेको उहाँको भनाइ छ ।

संक्र’मितमध्ये २ प्रतिशतकाे मृ’त्यु

डा पुनले अहिले नेपालमा संक्र’मितमध्ये २ प्रतिशतकाे मृ’त्यु हुने गरेकाे बताउनुभयाे । संक्र’मितको अनुपात यस्तै स्थिर रहेमा मृत्यु’दर पनि घट्न सक्ने डाक्टर पुनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संक्र’मितको दर अहिले स्थिर छ । यसलाई राम्रो भन्न सकिन्छ । मृत्यु’दर पनि करिब-करिब २ प्रतिशत छ । धेरै परिवारका सदस्य संक्र’मित भइसक्नुभएको छ । तर स्ट्रिक्ली यसरी नै गरियो भने त्यो पनि घट्न सक्छ । अब संक्र’मित हुने ठाउँ त्यति छैन ।’

संक्र’मितभन्दा पनि मृत्यु’को प्रतिशतले महत्व राख्ने उहाँको भनाइ छ । समाज तथा परिवारमा को’रोना संक्र’मण भए पनि आफूलाई सामान्य केही भएको परी’क्षण गराउँदिन भनेर घरमै बस्ने गरेकोले परी’क्षण गरेकाहरुको संक्र’मण प्रतिशतले त्यति महत्व नराख्ने डाक्टर पुनले बताउनुभयो । तर घरमा बस्नै नसक्ने र संंक्रम’णले जटि’ल अवस्थामा पुगेपछि मात्रै अस्पताल आएर परी’क्षण गराउँदा मृ’त्युसम्म हुने भएकोले उनीहरुको तथ्याङ्कले भने महत्व राख्ने उहाँको भनाइ छ ।

डा पुन भन्नुहुन्छ, ‘संक्र’मितको दर अहिलेको भन्दा बढी पनि होला । परी’क्षण गराउन नआएर त हो । संक्र’मितको दरले केही मान्यता राख्ला तर म के भन्छु भने संक्र’मितभन्दा पनि मृ’त्युको प्रतिशत महत्वपूर्ण लाग्छ । किनभने कोही मानिसहरु जटि’ल भयो भने घरमा भन्दा अस्प’ताल आउन चाहन्छ । कति प्रतिशत मृ’त्यु भयो भन्ने त्यसबाट देखिन्छ । तर कोही मान्छे संक्र’मित भयो भने सबै परिवारले परी’क्षण गर्ने अवस्था छैन । कोही मलाई केही भएको छैन, सामान्य केही मात्रै भएको भनेर परी’क्षण गराउँदैनन् । उता मृ’त्यु चाहिँ बा’ध्यता हो । उसलाई संक्र’मणले च्या’पेर अस्प’ताल पुग्न बा’ध्य बनाएको हुन्छ ।’

‘टेकुमा अक्सि’जनको अ’भाव छैन’

उहाँले अहिले टेकु अस्पता’लमा अक्सि’जनको अभा’व नरहेको पनि बताउनुभयो । तत्काललाई अक्सि’जन अ’भाव नभए पनि अलिक पछिको लागि भने यही अवस्था हुन्छ भनेर अहिले भन्न नसकिने उहाँको भनाइ छ । त्यस्तै टेकु अस्प’तालमा अहिले को’रोना संक्र’मितको चा’प पनि कम हुदै गएको उहाँले बताउनुभयो ।

‘अहिलेको लागि अक्सि’जन अभा’व छैन,’ उहाँले भन्नुभयाे, ‘तर बि’रामीलाई निरन्तर अक्सि’जन चाहिने भएकोले आगामी दिनमा के हुन्छ भनेर भन्ने अवस्था भने छैन ।’

निषेधा’ज्ञालाई पूर्ण पालना गर्न सके को’रोना संक्र’मणको स्थिति घट्ने तर हेल’चेक्य्राइँ गरे कोरो’नाको सानो रहेको चक्रले पनि फेरि तहसन’हस पार्न सक्ने हुँदा सबै सचेत रहन उहाँ अनुराेध गर्नुहुन्छ । गत वर्ष पनि लक’डाउन लामो समय गरिएकोले केही हदसम्म नियन्त्रणमा आएको तर पछि यस्तो अवस्था आएको बताउँदै फेरि लापर’बाही नहोस् भन्ने चाहना आफूमा रहेको उहाँले बताउनुभयो । – news24 nepal बा’ट ।

५०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया