मंगलबार ०९ आश्विन २०८०

काठमाडौँ/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री पदका लागि पेश भएका दुवै दाबी दुवै जा’ली, कि’र्ते भएको बताउनुभएको छ ।

प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि गरेको दा’बी कि’र्ते भएको बताउनुभएको हो ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले दुवै दा’बी जा’ली र की’र्ते रहेका आ’रोप लगाउदै दु’वै दा’बी खा’रेज गरी निर्वाचन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिनुभएको छ ।

उहाँले समाजिक सञ्जालमा लेख्नुभएको छ ; “राष्ट्रपति महोदय,दुवै दा’वीमा संविधानको धारा ७६(५)अनुसार विश्वासको मत प्राप्तगर्ने आधार छैन । दुवै जा’ली÷कि’र्ते हुन् । दुवै खा’रेज गरी संविधान बमोजिम चुनाव घोषणा होस् । यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे,लोकतन्त्रको नाममा ब्रम्ह’लुट गरे । अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।”

८२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया