
आज श्री शाके १९४३ बि.स.२०७८ साल जेष्ठ ८ गते शनिबार इश्वी सन् २०२१ मे २२ तारीख बैशाख शुक्लपक्ष एकादशी तिथी उत्तरफाल्गुनी नक्षत्र पश्चात हस्ता नक्षत्र वज्र योग वणिज करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा उत्पात योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु स्मार्तहरुको मोहिनी एकादशीव्रत अन्तराष्ट्रिय जैविक विविधता दिवस (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन् । आफन्तजनहरु सँग टाढा भएको महसुस रहनेछ । स्वा’स्थमा सामान्य सुधारको योग रहेकोछ । सामाजिक कार्यमा समय ब्यतित हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेको छैन ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) गरिरहेको कार्यमा सामान्य तना’ब उत्पन्न हुन सक्नेछ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । अध्यन अध्यापनमा समय ब्यतित गर्दा उत्तम रहनेछ । यात्रामा बिशेष साबधानी अपनाउनु पर्नेछ । लेनदेन सम्बन्धी कार्यमा बिशेष सजग रहनु पर्ने छ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । परिवारजनहरुसँगको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । पुराना मित्रजनहरु सँगको भेटघाटमा समय ब्यतित रहनेछ । गरिरहेको कार्यका क्षेत्रमा मान्यजनहरुको मार्गदर्शन अबलम्वन नर्गनाले सामान्य तनाब’मा फसि’एला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ब’ल तथा पराक्र’ममा बृद्धि हुनेछ । नयाँ मित्रजनहरु सँगको भेटघाटमा मन प्रशन्न रहनेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेको छ । नयाँ कार्यको थालनि निकै उत्पादन मुलक साबित रहनेछ । अधुरा कार्यहरु सन्चालन गर्न समय उत्तम रहेको छ । पठनपाठनमा लगाईएको समय राम्रो रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेको छ । आफन्तजनहरु सगँ सामान्य वादवि’वादका कारण मन’मुटाब हुन सक्नेछ । खानपानका कारण स्वा’स्थमा सामान्य त’नाब उत्पन्न हुन सक्नेछ । अरुप्रति गरिएको पुर्ण बिश्वासमा धो’का हुनाले मनमा सामान्य खि’न्नता बोध हुन सक्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पारिवारिक साथ सहयोगबाट कार्य क्षेत्रमा बिशेष फाईदा हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । सामान्य कार्यमा अधिक समय ब्यतित हुन सक्नेछ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जीबन साथीको सहयोगमा गरिएका कार्यहरुमा सफलता हात लाग्नेछन् ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) अरुको छिटो बिश्वास गर्ने बानिको कारण तपाईँलाई सामान्य धो’का हुन सक्छ । यात्रामा साबधानी अपनाउनु पर्नेछ । सोचेको भन्दा बढि मात्रामा खर्च हुनाले मान’सिक चिन्ता’ले सता’उन सक्छ । सामान्य चोटपट’कको सा’मना गर्नु पर्न सक्छ । गरिरहेको कार्य क्षेत्र समेत परिर्वतनको सम्भाबना रहेको छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनी हुने योग रहेको छ । पठनपाठनका क्षेत्रमा खर्चिएको समय निकै उत्तम साबित रहनेछ । कला कौशलका क्षेत्रमा समय ब्यतित गर्दा आम्दानी तथा मनोरञ्जन दुबै प्रशस्त प्राप्त हुनेछन् । ब्यपार ब्यवसायमा नयाँ लगानी समेत उत्तम रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मान्यजनहरु सँगको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्य प्रारम्भ नगर्नु नै उत्तम रहनेछ । गरिरहेको कार्यमा बिभिन्न कारणबस ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानी अपनाउनु पर्ने समय रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धो’का हुनाले मनमा सामान्य खिन्न’ता बोध हुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेको छ । पुराना मित्रजनहरु सँगको भेटघाटमा समय ब्यतित रहनेछ । आफन्तजनहरुसँग सामान्य वाद’विवादको सम्भाबना रहेको छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) सामान्य चोटप’टकको सा’मना गर्नु पर्न सक्छ । गरिरहेको कार्य क्षेत्र समेत परिर्वतनको सम्भाबना रहेको छ । खानपानका कारण स्वा’स्थमा सामान्य तना’ब उत्पन्न हुन सक्नेछ । नयाँ लगानीका क्षेत्रमा बिशेष साबधानी अपनाउनु पर्ने समय रहेको छ । अरुप्रति गरिएको बिश्वासमा धो’का हुन सक्नेछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) पारिवारिक साथ सहयोगद्वारा ब्यापार ब्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ । कार्यक्षेत्रमा लगाईएको लगनसिलताको कदर हुने योग रहेको छ । साझेदारी कार्यका मार्फत उत्तम आम्दानी प्राप्त गर्न सकिनेछ । सभा’सम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ ।