मंगलबार ०७ चैत्र २०७९

काठमाडौ/ विहिवार नेपालको राजनीतिमा दुई वटा ठूला घ ट ना भए । जसमा गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ दुवै घट’नावाट प्रभावित भए । एकातिर हेटौंडामा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा परा’जय भए भने अर्को तर्फ सर्वाे’च्च अदा’लतले उनको मन्त्री पद पनि खा’रेज गरिदियो ।

वादललाई जिताउनु प्रधानमन्त्री ओलीका लागि पनि निष्ठाको विषय थियो । त्यसैले मौन अवधिको पनि ख्याल नगरेर उनले वादलका लागि भोट माग्दै पार्टी पंक्तिलाई नि’र्देशन दिए । तर उनकै पार्टीको माधव नेपाल समुहले सहयोग नगर्दा वादलले परा’जय वेहोर्नु पर्यो । यता संसदवाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पनि वहुमत प्राप्त दलको नेताको हैसियतवाट प्रधानमन्त्री बनेका ओलीले सांसद नै नभएका नेतालाई नै मन्त्री दोहोर्याए ।

माओवादी छोडेर एमाले प्रवेश गरेकाहरुलाई उनले मन्त्री दोहोर्याएका थिए । सर्वोच्चको फैसलाले माओ’वादी छोडेर एमालेमा आएका सबै गैर सांसदहरुको मन्त्री पद खा’रेज गरिदिएको छ । एकै पटक दुईतिरवाट झ’ट्का खाएका प्रधानमन्त्री ओलीले विहिवार नै मन्त्रीपरिषद् बैठक डा’केका थिए । वैठक सुरु हुँदा यी दुई घट’ना भइसकेका थिए । सर्वो’च्चवाट मन्त्री फुस्कि’एका मध्ये केही विहिवारको मन्त्रीपरिषद् वैठकमा सहभागी भए ।

मन्त्री पद खा’रेज भएकाहरुलाई वैठकमा उपस्थित देखेपछि ओलीको आजको ब्यवहार अलि फरक देखियो । सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले सर्वो’च्च अदा’लतको फैसलाले मुड अफ भएको बताएका थिए ।

आजको फैस’लाले मेरो मुड अफ भएको छ । बैठक सुरु गर्दै प्रधानमन्त्रीले भनेको भनाई उदृत गर्दै एक मन्त्रीले भने, अब संसदमा विश्वासको मत लिएर काम छैन जस्तो लागेको छ । यसअघि पनि विश्वासको मत आएको थिएन, अब नआउने विश्वा’सको मतका लागि किन प्रयास गर्नेहरु धारा ७६ को उपधारा ५ अन्तर्गतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गर्नुपर्ला ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार ७ गैरसांसद मन्त्रीलाई पद’मुक्त गर्ने स’र्वोच्च अदा’लतको आदे’शप्रति प्रधानमन्त्री आक्रो’शित थिए । बैठकमा भएको कुराकानीबारे उनले भने, ‘अब विश्वा’सको मत नलिने, अब ७६ (५) अनुसार उनीहरुलाई (विप’क्षी दललाई) नै सरकार बनाऊ भनेर राष्ट्रपतिलाई सिफारिस गरौं भन्दै हुनुहुन्थ्यो ।’

४६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया