
होउकि (क्यानडा)/ क्यानडाको होउकी भन्ने स्थानमा एक जोडी बाँदर छन् जसलाई परिवार जसरी नै पालिएको छ । बजार गएर सब्जि ल्याउने क्रममा आफुसँगै ती बाँदरहरु पनि लगेका ती युवकले सब्जी छान्दै गर्दा बाँदरको सहायता दिदा एकदमै चतु’र्याइँ ढंगबाट सब्जी र फलफूल छान्ने मात्रै हैन सब्जि छानेर पैसा दिने समेतको काम गरेको देख्दा संसार नै चकि’त भएको छ ।
मङ्कि साम युटुब च्यानलमा बाँदरका थुप्रै मानिसका जस्तै नै क्रियाकलाप अझ मानिसभन्दा पनि बिशिष्ट काम गर्ने गरेको स्पष्ट देख्न सकिन्छ । काम मात्रै गर्दैनन् उनीहरु खेलकुदमा पनि उतिकै अग्रसर छन् । मानिसको जस्तै नै टेबलमा बसेर खाना खान्छन् त्यति मात्रै हैन उनीहरु पानीमा निकै राम्रोसँग पौडिन्छन् पनि ।
साँच्चै जनावरलाइ अरायो-सिकायो र राम्रो तालिम दियो भने कति र के सम्म गर्न सक्दा रहेछन् भन्ने ज्व’लन्त उदाहरण हो यो । जनावरलाई पनि मान्छेजसरी नै जि’उने अधिकार छ र उनीहरुप्रति द म न र हि`सा गर्नु नहुने प्रेरणा समेत हामी त्यहाँबाट लिन सक्छौँ ।
भिडियोमा हेर्नुहोस् :-