आइतबार १७ मंसिर २०८०

कपिलवस्तु/ नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डे’माथि गो’ली प्र’हार भए’को छ । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डे’माथि बुधबार रा’ति तीनजनाको समू’हले यो घ’टना घटा’एका हुन् ।

घा’इते कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान पनि घा’इते भएको जिल्ला प्र’हरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

पाण्डे तौलिहवाका बासिन्दा हुन् । उनको शरीरमा दुई गो ‘ली ला’गेको जनाइएको छ । घ’टना लगत्तै दुवैलाई कपिलवस्तुमा उप’चार हुन नसकेपछि रूपन्देहीको मेडि’कल कलेजमा लगिएको थियो ।

निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका तीनजनाको समूहले यो घ’टना घटा’एका हुन् । घा’इते पाण्डे नदीजन्य प’दार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले व्यावसायिक लेन’देनका का’रण घ’टना भएको हुनसक्ने प्रह’रीले बताएको छ ।

यता माओवादी केन्द्रका कपिलवस्तु जिल्ला सचिव रामचन्द्र शाहले घ’टना आफूहरुले थाहा पाएको र यसको बारेमा थप बुझ्न खोजेको बताए । पाण्डे पार्टीको जिल्ला सदस्य रहेको सचिव शाहले बताए ।

७०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया