शनिबार २३ मंसिर २०८०

काठमाडौँ/ अक्सि’जन सिलिन्डरको कृ’त्रिम अ’भाव सिर्जना गरी बढी मूल्यमा बिक्री (कालो’बजारी) गरेको अभि’योगमा तीन व्यक्तिलाई प्रह’रीले प’क्राउ गरेको छ ।

पक्रा’उ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ का नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ का रामशरण अधिकारी रहेका प्र’हरी प्रधान कार्यालयले जनाएको छ ।

हाल विश्व’भर महा’मारीको रुपमा फैलिएको कोभि’डको सङ्क्र’मणपछि अस्प’तालमा उप’चाररत बिरा’मीका लागि अक्सि’जन अभा’व भइरहेको सन्दर्भमा कालो’बजारी भइरहेको भन्ने विशेष सूचनाको आधारमा खोजी गर्दा उनीहरुलाई ललितपुरबाट प’क्राउ गरिएको प्रह’रीले जनाएको छ ।

बजारमा अन्दाजी रु १५ हजार रुपैयाँ पर्ने अक्सि’जन सिलि’न्डरलाई बजार मूल्यभन्दा बढी लिई प्रतिसिलिण्डर रु ४१ हजार रुपैयाँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय प्र’हरी परिसर ललितपुरले जनाएको छ ।

उनीहरुको साथबाट अक्सि’जन भरिएको सिलि’ण्डर एक थान, सोही सिलि’न्डर बिक्री गर्दै गरेको नगद रु ४१ हजार र चार थान रसिदसमेत बरा’मद गरिएको छ । उनीहरु विरु’द्ध कालो’बजारी तथा केही अन्य सामाजिक अप’राध ऐन’अन्तर्गतको कसू’रमा अनु’सन्धान भइरहेको प्रह’रीले जनाएको छ ।

७७० पटक हेरिएको

तपाईको प्रतिक्रिया