आइतबार १७ मंसिर २०८०

काठमाडौं/ विहिवार राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनेका बादलको भविष्यको फै’सला हुँदैछ । निर्वाचनको समय नजिक आइसक्दा पनि नेकपा एमाले भित्रकै वि’वाद मिल्न नसक्दा उनको जित अनि’श्चित बनेको छ । नेकपाको माधव नेपाल प’क्षले वादललाई भोट दिन नस’किने जनाउ दिइसकेको छ । माधव नेपालले नै सांसदहरु स्वतन्त्र रुपमा निर्णय गर्न सक्ने भन्दै अभिब्यक्ति दिएका छन् ।

नेपालकै प्रस्तावमा उम्मेदवार बनेका अर्का ब्यक्ति डा खिमलाल देवकोटा पनि एमालेकै हुन् । उता राष्ट्रिय सभा सदस्य अन्यौ’लमा परेका वादललाई फेरि अर्को स’मस्या पनि थपिएको छ । गैरसां’सद भएपनि मन्त्री नियुक्त भएका ७ मन्त्रीको नियुक्ति बद’रको मा’ग गर्दै सर्वो’च्चमा दुई रि’ट दा’यर भएको छ । अन्त’रिम आ’देश मा’ग गर्दै त्यसरी रि’ट दाय’र भएको हो ।

सांसद विना नै गृहमन्त्री वनेका बादल लगायत ७ मन्त्रीको नियुक्ति ब’दर मा’ग गर्दै अधिव’क्ता सन्तोष भण्डारीले दा’यर गरेको रिट’माथि सुनु’वाइ गर्दै मंगलबार प्रधानन्या’याधीश चोलेन्द्रशमशेर राणाको एकल इज’लासले यो विषयमा अन्त’रिम आदेश मा’ग नभ’एकाले हाललाई बोल्नु’नपर्ने आदे’श दिएको थियो ।

आजको रिट’मा अन्त’रिम आ’देश मा’ग गरेकाले उही विषय भए पनि अधि’वक्ताहरू कपिलदेव ढकाल र विराज थापाको री’ट सर्वो’च्च प्रशासनले स्वी’कार गरेको हो ।

सांसद नभए पनि गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी तथा सरसफाइ मन्त्री मणि थगापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा तामाङ छन् । प्रधानमन्त्रीले विश्वासको मत पाउन नसक्दा स्वतः उनीहरु पद’मुक्त भएका थिए । त्यसपछि पनि पुनः ओलीकै नेतृत्वमा सरकार बनेपछि उनीहरु पनि दोहोरिएका हुन् ।

४८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया