आइतबार ०८ जेठ २०७९

नवलपरासी/ नेपाल–भारत सिमावर्ती क्षेत्रमा गो’ली ला’गे’र घा’इते भएका एक युवकको मृ’त्यु भएको छ । गो’ली ला’गे’र प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभर घा’इते भएका थिए ।

बुधबार बिहान पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा गो’ली च’ल्दा घा’इते भएका भारको उपचा-रको क्रममा मृ’त्यु भएको हो । स’शस्त्र प्रह’रीको गो’ली लागी घा इते भएका राजभरको सहिद स्मृति अस्प’ताल चौपातामा उप’चार हुन नसकेपछि बुटवल सिटी अस्पता’लमा पठाइएको थियो उप’चारको क्रममा नै उनको मृ’त्यु भएको अस्प’तालले जानकारी दिएको छ ।

महा’मारीका कारण नेपाल भारत सिमा ब’न्द छ । तर ब’न्द सिमाबाट बुधबार पश्चिम नवलपरासीको सुस्तावाट केही नेपाली भारत तर्फ जान लागेका थिए । प्रह’रीले रो’क्ने क्रममा प्रह’रीलाई नै घे’राउ गरेर आ क्र म ण गर्न लागे पछि बा’ ध्यता भएर यस्तो गर्नु परेको प्रह’रीले जनाएको छ । नवलपरासी पश्चिमका एसपी अजय केसीका अनुसार उनीहरुले प्र’हरी मा थि ढुं गा मु ढा ग रे का थिए ।

आक्र’मणबाट सश’स्त्र प्र’हरी नायब निरी’क्षक सइ शंकर बुढाथोकी घा’ईते भएका छन् । उनको उप’चार सुरु गरिएको छ । सुस्ता गाउँपालिका– ५ स्थित नथुईबाट भारततर्फ जान लागेका व्यक्तिलाई सश’स्त्र प्रह’रीले रोकेको थियो । भारततर्फ जान लागेकाहरुलाई प्रह’रीले फर्काएपछि उनीहरु फर्किएका थिए । तर पछि ठूलो स’मुह लिएर आएको प्रह’रीले जनाएको छ ।

९३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया