आइतबार १७ मंसिर २०८०

कठमाडौं/ काठमाडौंमा बुधबार विहान भूकम्पको दोस्रो ध’क्का महसुस गरिएको छ । विहान ८ बजेर २६ मिनेट जाँदा लमजुङ्ग नै केन्द्र विन्दु भएर दाेस्राे भूकम्प गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । आज विहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ केन्द्र विन्दू भएर भूकम्प गएको थियो । यी दुवै गाेरखा भूकम्पकाे पराकम्प भएकाे बताइएकाे छ ।

यसै भूकम्पका कारण लमजुङमा सात वटा घर भत्के’का छन् । भूकम्पले घर भ’त्किँदा चो’ट लागेर तीनजना गाउँले घा’इते भएका छन् । प्रह’रीका अनुसार मस्र्याङदी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घा’इते भएकी छिन् । अर्का एकजना घा’इतेको नाम खुलेको छैन ।

एकाबिहानै आएको भूकम्पले घाइ’तेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको प्रह’रीले बताएको छ । भूकम्पको ध’क्का पोखरा, तनहुँ, गोरखा, चितवन, धादिङ, काठमाडौं लगायतका क्षेत्रहरुमा पनि महसुश गरिएको छ।

३८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया