
सुनसरी/ जनप्रतिनिधिका अनेक का’ण्ड बाहि रिने गर्छन् । त्यसपध्ये चर्चित का’ण्ड सुनसरीको भ्रोकाहा गाउँपालिका प्रमुखको पनि एक हो । किशो’रीमाथि अनै’तिक काम गरेको अभि’योग लागेका भोक्राहा नरसिंह गाउँपालिका प्रमुख महेन्द्रप्रसाद यादवलाई पूर्प’क्षको लागि थु’नामा पठाइएको छ ।
जिल्ला अदा’लत सुनसरीले अध्यक्ष यादव उप’रको मु द्दामा पूर्प’क्षको लागि थु’नामा पठाउने आ’देश गरेको हो । जिल्ला न्याया’धीश टिकेन्द्र दाहालको इज’लासले यादवलाई पूर्प’क्षको लागि झुम्का कारा’गार पठाउने आ’देश सुनाएको श्रेस्ते’दार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिएका छन् ।
श्रेस्ते’दार पोखरेलका अनुसार उनलाई किशो’रीले दिएको बया’नमा आधारित रहेर प्रचलित का’नुन बमोजिम मु द्दा द’र्ता भई लिइएको ब’यान र थु न छे क बह’स पश्चात अदा’लतले यादवलाई पूर्प’क्षका लागि झु’म्का कारा’गार पठाउने आदे’श गरेको हो ।
भोक्राहाका अध्यक्ष यादव बैशाख ८ गते धरान भेडेटार लाइनको डुकु होटल एण्ड लज’बाट कि’शोरी सहित रंगे’हात प’क्राउ परेका थिए । प’क्राउ परे लगत्तै कि’शोरी प’क्षले यादव विरु’द्ध अनै’तिक कार्य गरेको आरो’पमा जा’हेरी दिएको थियो । कि’शोरी स्व’यंले समेत आफुमा’थि यादवले त्यस्तो गरेको ब’यान दिएकी थिइन् ।
कि’टानी जा’हेरी पश्चात इलाका प्रहरी कार्यालय धरानले अदा’लतबाट म्या’द थप गर्दै घट’नाको अनुस’न्धान पुरा गरेको थियो । २४ दिने अनु’सन्धान अवधि पुरा गरी प्रह’रीले मि’सिल जिल्ला सरकारी वकि’ल कार्यालय इनरुवामा बुझाएको थियो । सोही मिसि’लका आधारमा अभि’योग पत्र तयार पारी सरकारी वकि’लको कार्यालयले अदा’लतमा यादव विरु’द्धको मु द्दा द’र्ता गराएको थियो ।