शुक्रबार २२ मंसिर २०८०

काठमाडौं/ नेपालमा थप दुई नयाँ भे’रियन्टको को’रोना भाइ’रसको संक्र’मण फे’ला परेको स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ३५ वटा नमूना परी’क्षण गरिएकामध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका दुई वटा को’रोनाका भे’रियन्ट फे’ला परेको हो ।

भारतमा भेटि’एका ‘डबल’ र ‘ट्रिपल म्यु’टेन्ट’ को’रोना भाइ’रसको प्रकार नेपालमा पनि फे’ला परेको इपिडिमियो’लोजी तथा रो’ग निय’न्त्रण माहाशाखाले जनाएको छ ।

हाल पत्ता लागेका नयाँ भा’इरस सबै उमेर समूहमा धेरै संक्रा’मक र जो’खिमपूर्ण रहेको अध्ययनले देखाएको छ ।

हाल नेपालमा को’रोना संक्र’मित ग’म्भीर हुने दर र मृ’त्युदर बढ्नुको कारण पनि नयाँ भे’रियन्टको संक्र’मण भएको वि’ज्ञले बताएका छन् ।

६४० पटक हेरिएको

तपाईको प्रतिक्रिया