
काठमाडौं/ निजी क्षेत्रले सरकारलाई स्वा’स्थ्य संकट’काल लगाउन सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सम्बन्धित मन्त्रालयका अधिकारी, चिकि’त्सक,अस्प’ताल प्रशासन र निजी क्षेत्रका प्रतिनिधिहरुसँगको छलफलमा निजी क्षेत्रले अक्सि’जन आपू’र्तिमा सहयोग गर्ने प्रति’वद्धता जनाउँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्वा’स्थ्य संक’टकाल लगाउने बारे सोच्नुपर्ने बताएका हुन् ।
उनले स्वा’स्थ्य संक’टकाल घो’षणा गरे विश्वको ध्यान नेपालतिर आउने र प्राथमिकताको साथ उप’चार गर्न सकिने बताए । अमेरिकासँग नेपाल सरकारले अनुदान अथवा किनेरै भएपनि ल्याउने गरी भ्या’क्सिन माग्नुपर्ने पनि उनले बताए । चिकि’त्सा शिक्षा अध्ययनरत अन्तिम वर्षका विद्यार्थीहरुलाई अस्प’तालमा काम गर्न लैजानुपर्ने उनको भनाइ थियो ।
यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले कतिपय जिल्लामा कतै अक्सि’जन हुने सिलि’ण्डर नहुने र कतै सिलि’ण्डर हुने अक्सि’जन नहुने स’मस्या रहेको भन्दै यस्तो सम’स्या हल गर्न ध्यान दिनुपर्ने बताए । उनले अक्सि’जन आयात गर्न सरकारले भारत सरकारसँग सं’वाद गर्नुपर्नेमा जोड दिए । याे खब’र काराे’बार दैनि’कमा छ ।